सहुलियतपूर्ण कर्जाको कार्याविधि मन्त्रिपरिषदमा
पुस ८, काठमाडौं । सहुलियतपूर्ण कर्जाको कार्याविधि संशोधनका लागि मन्त्रिपरिषद पुगेको छ । कार्यविधिबाट सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो गर्दै सरोकारवाला युवाले संशोधनको माग गरेका थिए । कार्यविधिअनुसार बैङ्कहरूले सहुलियतपूर्ण कर्जा नदिने अवस्था कायमै रहेको भन्दै युवाले यसको संशोधनको माग राखेका थिए । सरकारले गतवर्ष सहुलियत कर्जाका लागि ब्याज…

