फर्स्ट माईक्रो फाईनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ नाफा प्रगति
माघ २ , काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरको छ । गत आर्थिक वर्षको भन्दा चालु आर्थिक बर्षको त्रैमासमा १८.८५ प्रतिशत अर्थात खुद नाफा ६ करोड ६९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ६३ लाख…

