Banijya News

अर्थनीति

कुन–कुन कम्पनीले कति सेयर निष्कासन गर्दै छन् ?

माघ ५ , काठमाडौँ ।सेयर बजार पछिल्लो समय लगातार उकालो लाग्दै आएको छ । बजार उकालो लागेको समय विभिन्न बिमा […]

राष्ट्रिय वाणीज्य बैंकको बार्षिक साधारणसभा माघ २४ गते पहिलो पटक लाभांस बितरण गर्दै

माघ ३ , काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा माघ २४ गते शुक्रबार राष्ट्रिय वाणिज्य बैकंको दरबारमार्गस्थित बैंकको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ । बैकको हिजो बसेको सञ्चालक समितिको बैठकले साधारणसभा मिति र स्थान तय गरेको हो । बैंकले पहिलो पटक लाभांस वितरण गर्न लागेको…


  • Default Image

    कर्जा विस्तारमा गरिएको कडाईका कारण बैंकमा पैसा थुप्रियो

    माघ ३ , काठमाडौं । नेपाल राष्ट्र बैकले कर्जा प्रबाहमा कडाई गरेपछि अहिले बैंकिङ प्रणलिमा ६० अर्ब रुपैँया लगानि योग्य रकम रहेको छ । बैंकहरुले उक्त रकम लगानि गर्न नसकेर सोचेजस्तो लाभ बैंकले प्रदान गर्छ वा गर्दैन भन्ने कुरामा अनयोल बनेका छन् । अहिले राष्ट्र बैंकले व्यक्तिगत अवास तथा गाडी…

  • Default Image

    सिटिजन्स बैंकले सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत सिराहामा कम्बल वितरण

    माघ ३ , काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आफनो सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत सिरहा जिल्लाको भवानीपुर गाउँपालीकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालीकाका विप्पन निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले १५० थान कम्बल वितरण गरेको बैंकले जनाएको छ…

  • Default Image

    आँखुखोला जलविद्युतको वार्षिक साधारणसभा माघ १४ गते

    माघ ३ , काठमाडौं । पुस २८ गते बोलाएको सभामा आवश्यक कोरम संख्या नपुगेपछि स्थगित भएको आँखुखोला जलविद्युत कम्पनीले पुनः ११ औं र १२औं वार्षिक साधारण सभा माघ १४ गते बोलाएको छ् । सभा नक्साल ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ । कम्पनीले आर्थिक वर्ष २०७४।७५ र २०७५।७६ को…

  • Default Image

    डेपुटी गर्भनर श्रेष्ठको निलम्बन फुकुवा

    माघ २ , काठमाडौँ । छानविनमा केहि प्रमाण फेला नपरेपछि सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । आर्थिक हिनामीना गरेको आरोपमा अनुसन्धानका लागि करिब एक महिनाअघि डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेका थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय…

  • Default Image

    लुम्बिनी विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा

    माघ २ , काठमाडौँ । लुम्बिनी विकास बैंकले सेयरधनीहरुको बैंक खातामा १५ प्रतिशत नगद लाभांश पठाउन सुरु गरेको छ । बैंकले बुधबार (माघ १ गते) बाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो । बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता…

  • Default Image

    नेप्सेमा सिर्जना फाइनान्स लिमिटेडको कति कित्ता हकप्रद सूचीकृत ?

    माघ , ३ काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार सिर्जना फाइनान्स लिमिटेडको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो । फाइनान्सले गत पुस २ गतेदेखि चुक्तापुँजीको ६० प्रतिशतले हुन आउने मूल्यबराबरको हकप्रद सेयर बिक्री खुलाएको थियो । सोही समयमा बिक्री भएको फाइनान्सको हकप्रद सेयर…

  • Default Image

    कृषि विकास बैंकले पायो २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

    माघ २, काठमाडौँ । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागी खल्ुला गर्नेछ् । बाँकी १५ लाख इकाई भने…

  • Default Image

    एनएमबी बैंकले पठायो नगद लाभांश सेयरधनीको खातामा

    माघ २ , काठमाडौं । एनएमबि बैंकले चुक्तापुँजीको १४ प्रतिशत हुन आउने नगद लाभांश आज बिहीबारदेखि सेयरधनीहरुको खातामा पठाउने भएको छ । गत आर्थिक वर्षको मु–नाफाबाट वितरण गर्ने भनी पारित गरेको लाभांस बितरण गर्ने लागेको हो । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २१ प्रतिशत बोनस…

Scroll to Top