विजय लघुवित्तको नगद लाभांश सेयरधनीको खातामा
माघ ६ , काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गद लाभांश बैंक खातामा पठाइदिएको छ । पुस २९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा ५ प्रतिशत नगद लाभांस जम्मा गरिदिएको हो । कम्पनीको पुस २६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५।७६को नाफाबाट १५ प्रतिशत…

