कृषिको ८४ प्रतिशत कर्जा साना तथा मझौला व्यवसायमा
माघ २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार कृषि विकास बैंकले साना तथा मझौला व्यवसायमा ८४ प्रतिशत कर्जा प्रवाह गरेको छ । सरकारले सञ्चालनमा ल्याएको सहुलियत कृषि अनुदान कर्जालाई प्राथमिकता दिएर कृषि बैंकले आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । हाल कुषि विकास बैकबाट १ करोडभन्दा माथि रकमको कर्जा पाउने…

