नुन तथा चिनीको अभाव छैन ः साल्ट ट्रेडिङ कर्पोरेशन
फागुन २५, काठमाडौँ । दैनिक उपभोग्य बस्तु नुन चिनी लगाएत अत्यावश्यक बस्तु पर्याप्त मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले प्रष्ट पारेको छ । कोरोना भाइरसको त्राससँगै उपभोग्य वस्तुको अभाव हुन सक्ने चिन्ता बढिरहेका बेला साल्ट ट्रेडिङले विज्ञप्ति मार्फत करीब १० महीना सम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको…

