Banijya News

अर्थनीति

प्रतिपक्षीको अवरोधकाबीच सुदूरपश्चिम प्रदेशको बजेट पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रतिपक्षीको नाराबाजीकाबीच आर्थिक वर्ष २०७७/०७८ को बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न […]

फोन नै नगर्दा मोवाइलको ब्यालेन्स घटिरहेको त छैन् ? कारण सुन्दा अचम्म

के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ– पैसा त्यत्तिकै सकिन्छ । उमेर ढल्केकाहरू बच्चाले ट्रान्सफर गरेको सोच्छन् भने अधिकांशले ख्यालै गर्दैनन् । सोमबार सामाजिक सञ्जालमा एनसेलले जानकारी नदिईकन नै दैनिक १५ रुपियाँभन्दा बढी ब्यालेन्स काटिरहेको पोस्ट भाइरल भएपछि…


  • Default Image

    बजेटमा कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिन सांसदले सरकारलाई सुझाव

    आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिन सांसदले सरकारलाई सुझाव दिएका छन् । प्रि–बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभाका सांसदले विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाईसरको जोखिम कम गर्न जारी गरिएको लकडाउन र अधिकांस जिल्लामा परेको खाद्य अभावको सिकाइले आगामी बजेटमा कृषि र रोजगारीलाई पहिलो प्रथमिकता दिन आग्रह गरेका हुन्…

  • Default Image

    वीरगन्ज–पथलैया औधोगिक करिडोरका उद्योग सञ्चालनमा स्थानियको अवरोध

    कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीय तहले नै अवरोध गरेपछि वीरगन्ज–पथलैया औधोगिक करिडोरका उद्योग सञ्चालनमा समस्या देखिएको छ । स्थानीयको अवरोध भएपछि उद्योगमा चहलपहल बढनु पर्नेमा त्यो भएन् । स्थानीय प्रशासनसँग अनुमति लिएर शनिबारदेखि सञ्चालनको आन्तरिक तयारी गरिरहेका करिडोरका उद्योग आइतबार पनि सुनसान देखिएको हो । करिडोरका ७५ प्रतिशत…

  • Default Image

    लकडाउनले गोदाममै कुहिन थाल्यो करोडौँको अदुवा

    कोरोना भाइरस रोकथाम तथा निण्न्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण डोटीका विभिन्न ठाउँमा सङ्कलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुन सकेको छैन । लामो समयदेखि लकडाउन भएका कारण सङ्कलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् । कोरोना भाइरसको कहरका कारण अदुवा भारत निकासी गर्न समस्या भएपछि करोडौं मूल्यको…

  • Default Image

    कस्तुरी मृग मारेर नाभीको तस्करी गरेको आरोपमा नै जना नियन्त्रणमा

    बैंशाख २१, सोलुखुम्बु ।- सगरमाथा राट्रिष्य निकुञ्ज क्षेत्रमा बैशाख १५ मा छवटा कस्तुरी मृग पासोमा परी मरेको अवस्थामा स्थानीय र प्रहरीले फेला परे । यसरी कस्तुरी मृग मार्नुको कारण त्यस्को नभीको चोरी शिकारी रहेको थियो । निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न भएको आरोपमा अनुसन्धान गर्दा नौजनालाई प्रहरीले पक्राउ गरेको छ…

  • Default Image

    उपत्यकामा सुपथ मूल्य पसल संचालनमा

    चैत्र १८, काठमाडौं । लकडाउनका समय बजार बन्द हुँदा आम सर्वसाधारणले सुलभ मूल्यमा सामान किन्न पाएका छैंनन् । सामान किन्न पाएपनि चर्कोमूल्य तिर्नु परेको अवस्था छ । यसलाई मध्यनजर गर्दे सरकारले सहुलियत पसल संचालनमा ल्याएको छ । र् सरकारले उपत्यकाका विभिन्न स्थानमा खाद्यान्न बेच्न थालेको छ । उद्योग, वाणिज्य तथा…

  • Default Image

    सातै प्रदेशलाई भाटभाटेनीको २५ करोड सहयोग

    १७ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन तथा लकडाउनका प्रभावितहरुलाई राहत दिने कार्यमा सघाउ पुगोस भन्दै प्रतिष्ठित व्यावसायिक संस्था भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा पनि एक करोड रुपैयाँ…

  • Default Image

    परिसंघद्धारा नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणका लागि पिपिई र माक्स हस्तान्तरण

    चैत १५, काठमाडौं । कोरोना संक्रमणको प्रकोप बढेसँगै विभिन्न सहयोगी हातहरु सरकारको माध्यमबाट कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणका लागि अगाडि बढेका छन् । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणका लागि सहयोग गर्ने सामग्री हस्तान्तरण गरेको छ । संघ अध्यक्ष सतिशकुमार मोरले शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त…

  • Default Image

    सनराइजले दियो शुक्रराज र वीर अस्पताललाई पिपिई

    चैत १५, काठमाडौं । सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शनिबार टेकुस्थित अस्पताल पुगि पिपिइ हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसका शंकास्पद बिरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) पर्याप्त नभएको…

  • Default Image

    स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगमको एउटा जहाज ग्वान्जाओ प्रस्थान

    चैत १५, काठमाडौं । चीन सरकारले दिने भनिएका १९ थरी स्वास्थ्य सामग्री ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा जहाज ग्वान्जाओका लागि उडेको छ । शनिबार मध्यान १२ बजेर ३१ मिनेटमा नेपाल वायुसेवाको जहाज आरए ४१७१ ग्वान्जाओतर्फ उडेको हो । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट…

  • Default Image

    जुनै एटिएमबाट रकम निकाले पनि शुल्क नलाग्ने

    चैत ०८, काठमाडौं । तपाई घरमा पैसा नभएर चिन्तत हुनुहुन्छ ? या त आफुले कारोवार गर्ने बैंकको एटिएम काउण्टर टाडा भएकोमा चिन्तत हुनुहुन्छ ? यदी छ भने चिन्ता नलिनुहोस् । तपाईले घरै पायक पर्ने अर्थात् घर नजिकैको जुनसुकै एटिएमबाट पनि पैसा निकाल्न सक्नु हुन्छ । अब जुनसुकै एटीएम बुथबाट पैसा…

Scroll to Top