नेपाली अर्थतन्त्र तीनवटा ‘पासो’ मा परेको छ : उपाध्यक्ष भट्ट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले नेपाली अर्थतन्त्र अहिले तीनवटा गम्भीर ‘पासो’मा फसेको बताएका छन् । निजी क्षेत्र ऋणको अत्यधिक भार र अनुत्पादक सम्पत्तिको दबाबमा रहेको तथा सरकार दायित्व व्यवस्थापनको चुनौतीमा परेको उनले बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले नेपालको अर्थतन्त्र…

