Banijya News

बाणिज्य

सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी सुरु भयो

सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी सुरु भयो

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको […]

निजी क्षेत्र नै समृद्धिको मुख्य इन्जिन हो : अध्यक्ष ढकाल

निजी क्षेत्र नै समृद्धिको मुख्य इन्जिन हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रलाई 'मुख्य इन्जिन' को रूपमा परिभाषित गरेका छन्। महासंघको ६० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रको योगदानलाई सरकारले बेवास्ता गर्न नमिल्ने तर्क गरे। पूर्वाधारदेखि…


  • पुनर्जीवनको प्रतीक्षामा ‘विराटनगर जुटमिल’ : पाउँला त पूर्नर्जीवन ?

    पुनर्जीवनको प्रतीक्षामा ‘विराटनगर जुटमिल’ : पाउँला त पूर्नर्जीवन ?

    नेपालको औद्योगिक इतिहाससँग गहिरो रूपमा जोडिएको विराटनगर जुटमिल पुनः सञ्चालनको चर्चाले फेरि एकपटक जनचासो तानेको छ। नयाँ सरकार गठनसँगै रुग्ण उद्योगहरू पुनर्जीवित गर्ने सम्भावनाबारे राजनीतिक तहमा भइरहेको बहसले यस उद्योगसँग आश्रित पूर्व कर्मचारी, स्थानीय समुदाय र उद्योग क्षेत्रका सरोकारवालाहरूमा आशाको किरण देखिएको छ। तर, झण्डै एक दशकदेखि बन्द रहेको यो…

  • होर्मुज तनाव चर्किँदा कच्चा तेल चार वर्षकै उच्चमा, महँगीको दबाब विश्व बजारमा

    होर्मुज तनाव चर्किँदा कच्चा तेल चार वर्षकै उच्चमा, महँगीको दबाब विश्व बजारमा

    विश्व बजारमा कच्चा तेलको मूल्य पुनः तीव्र रूपमा उकालो लाग्दै चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट कच्चा तेल को मूल्य प्रति ब्यारेल ११९.७६ डलर पुगेको छ, जुन सन् २०२२ को जुनपछि पहिलोपटक यति उच्च स्तरमा पुगेको हो। बढ्दो भूराजनीतिक तनाव, विशेषगरी अमेरिका–इरान द्वन्द्व, यसको मुख्य कारणका रूपमा…

  • दुई हजार ६३४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    दुई हजार ६३४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६३४ पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको संख्या दुई हजार २७८ रहेको छ ।…

  • तरकारी किन्न बजार जाँदैहुनुहुुन्छ ? यस्तो छ बजार मूल्य

    तरकारी किन्न बजार जाँदैहुनुहुुन्छ ? यस्तो छ बजार मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो…

  • एमआरपी विवादले भन्सार ठप्पः राजस्व घट्यो, हजारौं कन्टेनर रोकिए

    एमआरपी विवादले भन्सार ठप्पः राजस्व घट्यो, हजारौं कन्टेनर रोकिए

    सरकारले आयातित वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल लागू गरेपछि देशभरका प्रमुख भन्सार नाकामा जाँचपास प्रक्रिया ठप्प हुँदा राजस्व सङ्कलनमा उल्लेख्य असर परेको छ। विशेषगरी वीरगञ्ज भन्सार कार्यालय लगायतका भन्सार कार्यालयमा आयातकर्ता तथा निर्यातकर्ताले जाँचपास प्रक्रियामा सहभागिता जनाउन छाडेपछि स्थिति जटिल बनेको हो। भन्सार प्रशासनका अनुसार आयातकर्ताहरूले घोषणा…

  • यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको…

  • नेपाल साल्ट ट्रेडिङद्धारा हुम्लामा नुन वितरण

    नेपाल साल्ट ट्रेडिङद्धारा हुम्लामा नुन वितरण

    नेपाल साल्ट ट्रेडिङले ताँजाकोट गाउँपालिकामा नुन बिक्रीवितरण गरेको छ । स्थानीय बासिन्दालाई घरदैलोमै गएर नुन बिक्रीवितरण गरेको नेपाल साल्ट ट्रेडिङ शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए । उनका अनुसार चङ्खेली गाउँपालिकामा ४३१ क्विन्टल, सर्केगाड गाउँपालिकामा ४७० क्विन्टल, नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन बित्रीवितरण गरिएको छ । जिल्लामा झण्डै छ महिनापछि…

  • चेम्बरद्वारा एमआरपी कार्यान्वयनका जटिलता सुल्झाउन आग्रह

    चेम्बरद्वारा एमआरपी कार्यान्वयनका जटिलता सुल्झाउन आग्रह

    नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गरी अधिकतम खुद्रा मूल्य कार्यान्वयनमा देखिएका व्यावहारिक जटिलता सुल्झाउन आग्रह गरेको छ। साना परिमाणको आयात, अस्थिर विनिमय दर र भन्सारमा पूर्वाधार अभावका कारण एमआरपी लेबल लगाउन कठिन हुने भन्दै चेम्बरले यस नीतिमा पुनर्विचार गर्न सुझाव दिएको हो। अध्यक्ष कमलेश…

  • शेखर गोल्छाको वन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नभ्याइने’मा

    शेखर गोल्छाको वन्दीप्रत्यक्षीकरण रिट ‘हेर्न नभ्याइने’मा

    थुनामा राखिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको वन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बुधबार (वैशाख १६) सुनुवाइका लागि पेसी तय भएको थियो । मंगलबार २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्चबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो…

  • रुपन्देहीका उद्योगीले मागे उद्योगमैत्री स्पष्ट नीतिगत व्यवस्था र सहजीकरण

    रुपन्देहीका उद्योगीले मागे उद्योगमैत्री स्पष्ट नीतिगत व्यवस्था र सहजीकरण

    रुपन्देही उद्योग सङ्घको आयोजनामा सम्पन्न स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याबारे रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलसँग गम्भीर छलफल गरेका छन्। कार्यक्रममा उद्योग क्षेत्रका सरोकारवालाहरूले वर्तमान अवस्थामा देखिएका कर प्रणालीका जटिलता, औद्योगिक पूर्वाधारको अभाव, उत्पादन प्रवद्र्धनका चुनौती तथा कानुनी अस्पष्टताका विषयमा स्पष्ट नीतिगत व्यवस्था र…

Scroll to Top