Banijya News

बाणिज्य

नेपाल उद्योग व्यापार महासङ्घको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित

नेपाल उद्योग व्यापार महासङ्घको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित

  नवलपुरको गैँडाकोटमा सम्पन्न नेपाल उद्योग व्यापार महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको […]

उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा आजदेखि सुरु, नयाँ नेतृत्व चयनका लागि तीव्र प्रतिस्पर्धा

उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा आजदेखि सुरु, नयाँ नेतृत्व चयनका लागि तीव्र प्रतिस्पर्धा

नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। विभिन्न कानुनी विवाद, आन्तरिक मतभेद र अदालतको स्थगन आदेशका कारण केही समयदेखि अनिश्चित बनेको सभा अन्ततः ललितपुरमा सुरु हुन लागेको…


  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुला

    वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुला

    काठमाडौं, वैशाख २१ — सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आजदेखि आफ्नो प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसपटकको निष्काशन विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै अघि बढाएको हो, जसले विदेशमा काम गरिरहेका नेपालीहरूलाई नेपालकै उद्योगमा लगानी गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। कम्पनीले जारी पूँजीको २५…

  • ३५ लाखभन्दा बढी मूल्यको अवैध भेपसहित रसुवामा कन्टेनर चालक पक्राउ

    रसुवाको धुन्चेमा प्रहरीले ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) सहित एक जनालाई नियन्त्रणमा लिएको छ। टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर डिब्बालाई नियमित जाँच गर्ने क्रममा प्रहरीले लुकाईछिपाई ल्याइएको ४३६ थान भेप फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका-६ स्थित अस्थायी प्रहरी पोस्ट…

  • आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

    आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

    नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेका आर्थिक लक्ष्यहरू महत्वाकांक्षी भए पनि निजी क्षेत्रसँग सहकार्य भएमा हासिल गर्न सकिने बताएका छन ्। रास्वपा सभापति रवि लामिछानेसँग भएको निजी क्षेत्रको भेटघाटका क्रममा उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन कर प्रणालीलाई सरल, सहज र…

  • लगानीमैत्री नीति माग्दै निजी क्षेत्रको दबाब, पूर्वाधार सुधारदेखि कर संरचना पुनरावलोकनसम्म जोड

    लगानीमैत्री नीति माग्दै निजी क्षेत्रको दबाब, पूर्वाधार सुधारदेखि कर संरचना पुनरावलोकनसम्म जोड

    मुलुकमा लगानीको वातावरण कमजोर बनेको भन्दै निजी क्षेत्रले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समक्ष ठोस सुधारको माग राखेको छ। आइतबार आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा उद्योगी–व्यवसायीहरूले वर्तमान सरकारप्रति उच्च अपेक्षा रहेको उल्लेख गर्दै लगानी आकर्षित गर्न विशेष नीतिगत प्याकेज ल्याउनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने समेत सहभागी…

  • ‘सरकारले धरपकड गर्दैन, लगानीकर्ता ढुक्क भएर अगाड बढ्नुहोस्’ – रवि लामिछाने

    ‘सरकारले धरपकड गर्दैन, लगानीकर्ता ढुक्क भएर अगाड बढ्नुहोस्’ – रवि लामिछाने

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई केन्द्रमा राख्ने नीति अघि सारेको छ। उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा बोल्दै लामिछानेले निजी क्षेत्रको सक्रिय सहभागिता बिना आर्थिक रूपान्तरण सम्भव नभएको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क भएर अघि बढ्न आग्रह गरे। उनले राज्य र राजनीतिक दलहरूले निजी…

  • टोकला चिया उत्पादक निगमको आईपीओ तयारी: वित्तीय रूपमा सबल कम्पनी बजारमा प्रवेश गर्दै

    टोकला चिया उत्पादक निगमको आईपीओ तयारी: वित्तीय रूपमा सबल कम्पनी बजारमा प्रवेश गर्दै

    नेपालको चिया उद्योगमा अग्रणी मानिने नेपाल चिया विकास निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। ‘टोकला’ ब्रान्डमार्फत स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाएको निगमले यसका लागि आवश्यक इस्युअर रेटिङसमेत गराइसकेको छ, जसले कम्पनीलाई पुँजी बजारमा प्रवेश गर्ने दिशामा महत्वपूर्ण कदम चाल्न मद्दत गरेको छ। दीर्घकालीन…

  • उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि तीब्र चुनावी प्रतिस्पर्धा

    उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि तीब्र चुनावी प्रतिस्पर्धा

    नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। आगामी वैशाख २१ र २२ गते आयोजना हुने यस साधारणसभाले महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि १३७ जना उम्मेदवार चुनावी…

  • काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ…

  • देशले तीव्र आर्थिक छलाङ मार्ने उपयुक्त समय आएको छ : अर्थमन्त्री वाग्ले

    देशले तीव्र आर्थिक छलाङ मार्ने उपयुक्त समय आएको छ : अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपालको वर्तमान आर्थिक अवस्थालाई करिब एक दशकअघिको भारत सँग तुलना गर्दै अब देशले तीव्र आर्थिक छलाङ मार्ने उपयुक्त समय आएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाल अहिले आर्थिक प्रस्थान बिन्दुमा रहेको उल्लेख गर्दै उच्च आर्थिक वृद्धिको मार्ग समात्नुपर्नेमा जोड दिएका हुन्। उनका…

  • भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

    भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

    सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल यतिबेला सुनसान छ । सरकारले भन्सारमा कडाइ गरेसँगै किनमेलका लागि रक्सौल जाने नेपाली घटेसँगै बजार सुस्ताएको हो । रक्सौल सीमावर्ती नेपालीका लागि प्रमुख बजार मानिन्थ्यो । रक्सौलमा पर्सा जिल्लाका मात्रै नभएर छिमेकी जिल्लाका मुख्य सहरका सिमरा, हेटौँडा र चितवनसम्मका बासिन्दा किनमेल…

Scroll to Top