Banijya News

बाणिज्य

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार […]

‘‘निजी क्षेत्र प्राथमिकतामा, तर अपराधिक आवरणमा कारोबार गरे कारबाही अनिवार्य’’ –अर्थमन्त्री वाग्ले

‘‘निजी क्षेत्र प्राथमिकतामा, तर अपराधिक आवरणमा कारोबार गरे कारबाही अनिवार्य’’ –अर्थमन्त्री वाग्ले

  स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको मुख्य इन्जिनका रूपमा व्याख्या गर्दै व्यवसायीको आवरणमा गैरकानुनी गतिविधि गर्नेहरूमाथि कडा कारबाही हुने स्पष्ट सन्देश दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताए। मन्त्री वाग्लेले नेपाललाई करिब…


  • ज्ञापनपत्र बुझाउँदै भृकुटी कारखानका कर्मचारीले माग तत्काललाई ४० करोड रुपैयाँ

    ज्ञापनपत्र बुझाउँदै भृकुटी कारखानका कर्मचारीले माग तत्काललाई ४० करोड रुपैयाँ

    नवलपुरको गैँडाकोटस्थित भृकुटी कागज कारखानामा कार्यरत रहेका ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक भुक्तानीको माग पुनः चर्किएको छ। “सफा, सुन्दर, हरियाली गैँडाकोट निरन्तर शनिवार अभियान”को अगुवाइमा श्रमिकहरूले प्रधानमन्त्री कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउँदै करिब ४० करोड रुपैयाँ तत्काल उपलब्ध गराउन माग गरेका छन्। ज्ञापनपत्र बालेन्द्र शाहलाई सम्बोधन गर्दै पेश गरिएको हो। श्रमिकहरूको…

  • जागुआर प्लाईको ब्रान्ड एम्बासडरमा सोमपाल कामी

    श्री गणेश प्लाइउड इन्ड्रस्टिज प्रालिअन्तर्गतको जागुआर प्लाईले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सोमाबार जगुआर प्लालाइका निर्देशक रोहित निमानी र सोपालले सम्झौतापत्रमा हस्ताक्षर गरे । निर्देशक निमानीले सोमपाललाई ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुसी लागेको बताउँदै यो सम्झौताले ग्राहकसँगको सम्बन्ध अझै बलियो बनाउने विश्वास…

  • व्यवसायी दीपक भट्टलाई सर्वोच्चको आदेश—‘थुनासहित उपस्थित गराऊ, लिखित जवाफ पनि देऊ’

    व्यवसायी दीपक भट्टलाई सर्वोच्चको आदेश—‘थुनासहित उपस्थित गराऊ, लिखित जवाफ पनि देऊ’

    सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई थुनासहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी भएको छ। सोमबार (वैशाख २१) सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सुनुवाइपछि उक्त आदेश दिएको हो। इजलासले काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीलाई भट्टलाई बन्दीसहित उपस्थित गराउँदै पक्राउको कारण…

  • दिवस न्यौपाने सर्वोत्तम सिमेन्टमा सीईओ नियुक्त

    नेपालको निर्माण सामग्री उद्योगमा सक्रिय सर्वोत्तम सिमेन्ट लिमिटेडले नेतृत्व तहमा महत्वपूर्ण परिवर्तन गर्दै दिवस न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले न्यौपानेलाई आजैबाट लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरेको हो। कम्पनी सचिव कमलकुमार भारतीका अनुसार व्यवस्थापन क्षेत्रमा लामो अनुभव…

  • निजी क्षेत्रको महत्त्वप्रति सरकार सचेत छ : अर्थमन्त्री वाग्ले

    सरकारले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि नयाँ रणनीति तर्जुमा गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा 'निजी क्षेत्रको संरक्षण र प्रवर्द्धन रणनीति' तर्जुमा गर्ने प्रस्ताव पारित गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिकोत्सवमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रको महत्त्वप्रति…

  • हिमालयन इन्भेष्टमेण्टका सीईओ राणा बर्खास्त

    हिमालयन इन्भेष्टमेण्टका सीईओ राणा बर्खास्त

    हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडका सीईओ सुमेर शमशेर ज.ब. राणालाई बर्खास्तत गरिएको छ । सञ्चालक समितिको गत बिहीबार (बैशाख १७ गते) बसेको बैठकले सीईओ राणालाई सोही दिनबाट लागू हुने गरी बर्खास्त गरिएको अध्यक्ष कपिलकुमार ढकालले जनाएका छन् ।

  • नेपाल उद्योग व्यापार महासङ्घको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित

      नवलपुरको गैँडाकोटमा सम्पन्न नेपाल उद्योग व्यापार महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । यस अधिवेशनबाट बुटवलका उद्योगी खिमनारायण पराजुलीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरिएको हो । यस महाधिवेशनले पराजुलीको नेतृत्वमा ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ, जसले देशको…

  • आगजनीपछि पोखरा भाटभटेनीको पुनर्जन्म, कर्मचारीहरूलाई पुनः काममा फर्काइयो

    भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त बनेको भाटभटेनी सुपरमार्केटको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ। ठूलो क्षति र अवरोधका बीच पुनर्निर्माण सम्पन्न गर्दै कम्पनीले आजदेखि विधिवत रूपमा सेवा पुनः सुरु गरेको हो। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पुनः सञ्चालनलाई व्यवसायिक पुनरुत्थान मात्र नभई…

Scroll to Top