Banijya News

बाणिज्य

शिखर पावरको आईपीओमा आजदेखि आवेदन खुला

शिखर पावरको आईपीओमा आजदेखि आवेदन खुला

शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल १८ […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड…


  • प्रसारण लाइन निर्माणका लागि रुख पोल हटाउन अनुमति

    प्रसारण लाइन निर्माणका लागि रुख पोल हटाउन अनुमति

    तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुख पोल हटाइने भएको छ । आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौ हजार १२७ रुख पोल हटाउन अनुमति पाएको हो । मन्त्रिपरिषद्को…

  • विदेशी मुद्राको मूल्य उतारचढाप हुँदा सार्वजनिक ऋणमा थपियो ९३ अर्ब भार

    विदेशी मुद्राको मूल्य उतारचढाप हुँदा सार्वजनिक ऋणमा थपियो ९३ अर्ब भार

    पछिल्ला महिनामा अमेरिकी डलर लगायत विदेशी मुद्राको विनिमय दरमा उतारचढाव हुँदा नेपालले तिर्नुपर्ने सार्वजनिक ऋणमा करिब ९३ अर्ब रुपैयाँ अतिरिक्त भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, माघ मसान्तसम्म विनिमय दरको वृद्धिले तिर्न बाँकी ऋणको रकम थपिएको हो । यस आर्थिक वर्षको सात महिनामा सार्वजनिक ऋण करिब १ खर्ब…

  • हिमालयको गर्भमा लुकेको कालो उद्योग, अरबौँको रहस्यमय तस्करी

    हिमालयको गर्भमा लुकेको कालो उद्योग, अरबौँको रहस्यमय तस्करी

    नेपालको उत्तरी सीमानामा रहेका गगनचुम्बी हिमालहरू केवल प्राकृतिक सुन्दरताका प्रतीक मात्र होइनन्, यीभित्र हजारौँ वर्ष पुराना मानव सभ्यताका रहस्यहरू पनि लुकेका छन् । हालैका वर्षहरूमा मुस्ताङ, डोल्पा, मनाङ र हुम्लाका दुर्गम गुफाहरूमा 'अज्ञात वस्तु' को खोजी गर्ने बहानामा एउटा विशाल र संगठित 'कालो उद्योग' सञ्चालन भइरहेको तथ्य बाहिर आएको छ…

  • पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

    पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

    आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य बढेको छ। हिजोको तुलनामा सून पाँच सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९ सय कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार…

  • आईपीओको नाममा रिलायन्सको लुट धन्दा, ८२० को सेयरलाई ३ सयमा सुचिकृत

    आईपीओको नाममा रिलायन्सको लुट धन्दा, ८२० को सेयरलाई ३ सयमा सुचिकृत

    बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ बिक्री गरेको रिलायन्स स्पिनिङ मिल्स को सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकरण हुँदा अधिकतम ३०० रुपैयाँको ओपनिङ रेञ्ज तोकिएपछि विवाद चर्किएको छ । आईपीओ मूल्यभन्दा ५२०.८ रुपैयाँ कम सीमामा पहिलो कारोबार खुला गरिएपछि लगानीकर्ताहरूले मूल्य निर्धारण प्रक्रियामाथि प्रश्न उठाएका छन् । नेपाल…

  • झापामा चैत धान रोपाइँ सुरु,

    झापामा चैत धान रोपाइँ सुरु,

    जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोगमा जिल्लामा धानखेती गर्ने प्रचलन…

  • गुणस्तरहीन उत्पादन गर्ने ६२ खाद्य उद्योग कारबाहीका लागि मुुद्धा दायर

    गुणस्तरहीन उत्पादन गर्ने ६२ खाद्य उद्योग कारबाहीका लागि मुुद्धा दायर

    आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने र गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनी कारबाही अगाडि बढाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा विभागले ६२ वटा उद्योग तथा व्यवसायीविरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर…

  • ओटीसी बजारमा डेढ अर्बको कारोबार, कुन क्षेत्रको कति ?

    ओटीसी बजारमा डेढ अर्बको कारोबार, कुन क्षेत्रको कति ?

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत सञ्चालन हुँदै आएको ओभर द काउन्टर (ओटीसी) बजारमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यसअवधिमा होटल, जलविद्युत, स्टिल र ब्रोकर कम्पनीतर्फ लगानीकर्ताको उल्लेख्य चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार दोस्रो त्रैमाससम्म चालु…

  • सेयर बजार ६.०३ अंकले बढ्दा कारोबार ४ अर्बमा खुम्चियो

    सेयर बजार ६.०३ अंकले बढ्दा कारोबार ४ अर्बमा खुम्चियो

    बिहीबार सेयर बजार ६.०३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६५४.९३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से १० अंक बढेको थियो भने मंगलबार २१ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ४५ करोडको कारोबार…

Scroll to Top