Banijya News

बाणिज्य

खाद्य गुणस्तरको निगरानीमा कडाइ : अर्धवार्षिक अवधिमा २९ लाखभन्दा बढीका खाद्य वस्तु नष्ट

खाद्य गुणस्तरको निगरानीमा कडाइ : अर्धवार्षिक अवधिमा २९ लाखभन्दा बढीका खाद्य वस्तु नष्ट

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा देशभर खाद्य स्वच्छता तथा गुणस्तर निगरानी कडा […]

सेयर बजार ६.०३ अंकले बढ्दा कारोबार ४ अर्बमा खुम्चियो

सेयर बजार ६.०३ अंकले बढ्दा कारोबार ४ अर्बमा खुम्चियो

बिहीबार सेयर बजार ६.०३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६५४.९३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से १० अंक बढेको थियो भने मंगलबार २१ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ४५ करोडको कारोबार…


  • चुनावी सुरक्षाका लागि कडाइ : मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

    चुनावी सुरक्षाका लागि कडाइ : मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध

    आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित निर्वाचन अवधिभर मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ। मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म यस्तो प्रतिबन्ध लागू रहने निर्णय उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले गरेको हो। यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु…

  • नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

    नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएको कृषि…

  • तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    नेपाली बजारमा बिहीबार सुनको सामान्य बढेको छ । यस दिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तीन लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,…

  • पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रणले ६ अर्बको आयात घट्ने

    पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रणले ६ अर्बको आयात घट्ने

    पेट्रोलमा इथानोल मिसावट गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश– २०८२ पारितसँगै कार्यान्वयनमा जाने तयारीमा छ। यो निर्णयले देशको इन्धन सुरक्षा, आयात प्रतिस्थापन र विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्बबराबरको पेट्रोलियम आयात घटाउन सकिने छ। इथानोललाई प्रतिस्पर्धी बनाउन…

  • १०.३० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४५ करोडको कारोबार

    १०.३० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४५ करोडको कारोबार

    बुधबार सेयर बजार १०.३० अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६४८.९० अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१ अंक बढेके थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४५ करोडको…

  • साम्बाको उपचारका लागि डेढ करोड सहयोग जम्मा

    साम्बाको उपचारका लागि डेढ करोड सहयोग जम्मा

    राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजैबाट आफ्नो अकाउन्टमा सहयोग बन्द गर्न उनले अपिल गरेकी छन् ।

  • बुढीगण्डकी जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत

    बुढीगण्डकी जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत

    सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार आयोजनाको मोडालिटी पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । सरकारका अनुसार आयोजना प्रभावित क्षेत्रमा हालसम्म करीब…

  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दे राष्ट्र बैंक, के छन् अपेक्षा ?

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दे राष्ट्र बैंक, के छन् अपेक्षा ?

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा केन्द्रीय बैंकले सञ्चालक समिति बैठक बोलाएको छ, जसले मौद्रिक नीतिको समीक्षा प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम रहेको छ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएसँगै बैंकिङ प्रणाली, वित्तीय बजार र समग्र…

  • घरजग्गा कारोबारका लागि अनुमतिपत्र अनिवार्य, कुन-कुन कम्पनीले पाए लाईसेन्स् ?

    घरजग्गा कारोबारका लागि अनुमतिपत्र अनिवार्य, कुन-कुन कम्पनीले पाए लाईसेन्स् ?

    अब देशभर अनुमतिपत्र (लाइसेन्स) लिएका कम्पनीले मात्रै २५ फागुनदेखि घरजग्गा कारोबार गर्न पाउने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले लाइसेन्स लिएका कम्पनीको नाम सार्वजनिक गर्दै सम्बन्धित मालपोत तथा भूमिसुधार कार्यालयलाई अनिवार्य रूपमा अनुमतिपत्र प्राप्त कम्पनी/संघ संस्थामार्फत मात्र कारोबार गराउन भनेको छ । विभागका अनुसार हालसम्म ३६ कम्पनीले अनुमतिपत्र लिइसकेका छन् ।…

  • विदेशी लगानी अटोमेटिक रूपमा स्वीकृत, कस्तो छ मापदण्ड ?

    विदेशी लगानी अटोमेटिक रूपमा स्वीकृत, कस्तो छ मापदण्ड ?

    अब तोकिएका उद्योग व्यवसायमा विदेशी लगानी (एफडीआई) अटोमेटिक रूपमा स्वीकृत हुने भएको छ । सरकारले स्वचालित मार्गबाट हुने एफडीआईको ५० करोड रुपैयाँसम्मको माथिल्लो सीमा हटाएपछि लगानीकर्ताले अनलाइन प्रणालीमार्फत प्रस्ताव दर्ता गरेलगत्तै स्वीकृति पाउने व्यवस्था लागू भएको हो । ४ फागुनमा राजपत्रमा सूचना प्रकाशित भएसँगै नयाँ व्यवस्था कार्यान्वयनमा आएको हो ।…

Scroll to Top