Banijya News

बाणिज्य

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दे राष्ट्र बैंक, के छन् अपेक्षा ?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दे राष्ट्र बैंक, के छन् अपेक्षा ?

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । यसै […]

विदेशी लगानी अटोमेटिक रूपमा स्वीकृत, कस्तो छ मापदण्ड ?

विदेशी लगानी अटोमेटिक रूपमा स्वीकृत, कस्तो छ मापदण्ड ?

अब तोकिएका उद्योग व्यवसायमा विदेशी लगानी (एफडीआई) अटोमेटिक रूपमा स्वीकृत हुने भएको छ । सरकारले स्वचालित मार्गबाट हुने एफडीआईको ५० करोड रुपैयाँसम्मको माथिल्लो सीमा हटाएपछि लगानीकर्ताले अनलाइन प्रणालीमार्फत प्रस्ताव दर्ता गरेलगत्तै स्वीकृति पाउने व्यवस्था लागू भएको हो । ४ फागुनमा राजपत्रमा सूचना प्रकाशित भएसँगै नयाँ व्यवस्था कार्यान्वयनमा आएको हो ।…


  • प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने

    प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने

    रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजयकुमार यादव परम्परागत तरिकाले गहुँ खेती गर्दै आएका छन्। भारतीय सीमा क्षेत्रसँग नजिक भएकाले उनले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आएका छन्। आवश्यक प्राविधिक ज्ञानको अभावमा पर्याप्त उत्पादन लिन पनि सकेका थिएनन्। गहुँ उत्पादन राम्रो आम्दानी लिने सोचका साथ यादव राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले…

  • छ लाख टन रासायनिक मल आपूर्ति सुनिश्चित

    छ लाख टन रासायनिक मल आपूर्ति सुनिश्चित

    चालू आर्थिक वर्ष ०८२/८३ मा सरकारले लक्ष्यअनुसार ६ लाख टन रासायनिक मल आपूर्तिको सुनिश्चित गरीसकेको छ । पशुपक्षी विकास मन्त्रालयले चालू आवको १० फागुनसम्म तीन लाख ९० हजार ६६ टन रासायनिक मल किसानलाई वितरण भइसकेको जनाएको छ। मल वितरणपछि पनि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा अहिले एक लाख…

  •  वैदेशिक अनुदान प्राप्ति लक्ष्यको २४ प्रतिशत मात्रै

     वैदेशिक अनुदान प्राप्ति लक्ष्यको २४ प्रतिशत मात्रै

    चालु आर्थीक वर्ष (आव) को ७ महिनामा लक्ष्यको २४ प्रतिशत मात्रै वैदेशिक अनुदान प्राप्त भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको माघसम्ममा वैदेशिक अनुदान १२ अर्ब ८३ करोड प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको तुलनामा २४ प्रतिशत हो । गत आवको माघसम्म वार्षिक लक्ष्यको १६.८५ प्रतिशतमात्र अनुदान आएको…

  • दलहरुका घोषणा पत्रले निजी क्षेत्रको आत्मविश्वास बढाउन सक्ला ?

    दलहरुका घोषणा पत्रले निजी क्षेत्रको आत्मविश्वास बढाउन सक्ला ?

    यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । उनीहरूको घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य इञ्जिन मानिएको छ र व्यावसायिक जगतको आत्मविश्वास बढाउन आफूहरूले नीतिगत सुधार गर्ने दाबी पनि गरेका छन् । लगानीकर्तालाई विश्वास दिलाउन करका दर स्थिर राख्ने, राज्य केबल सहजकर्ता…

  • तीन सय ३८ पालिकाले मात्रै गरे घरजग्गाको वर्गीकरण

    तीन सय ३८ पालिकाले मात्रै गरे घरजग्गाको वर्गीकरण

    सरकारले भू–उपयोग नियमावली जारी गरेको चार वर्ष बित्दासम्म ३ सय ३८ पालिकाले मात्रै घरजग्गाको वर्गीकरण गरेका छन् । कुल ७ सय ५३ मध्ये ४४.८९ प्रतिशत पालिकाले मात्रै कित्तागत विवरणसहित घरजग्गाको वर्गीकरण गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४७ वटा पालिकाले अहिलेसम्म पनि वर्गीकरण सुरु गरेका…

  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुन्छ कारोबार ?

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुन्छ कारोबार ?

    नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन ११) सुन तोलामा ३२ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला ५६ सयले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो । आजको भाउअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख…

  • भोजपुरमा पनि अव ब्यावसायिक स्याउ खेती, रोपिए एक हजार ८०० बिरुवा

    भोजपुरमा पनि अव ब्यावसायिक स्याउ खेती, रोपिए एक हजार ८०० बिरुवा

    यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् । बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका…

  • बाँसबारी राइस मिललाई दुई लाख जरिवाना

    बाँसबारी राइस मिललाई दुई लाख जरिवाना

    नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई रु १० हजार जरिवाना तिराएको छ…

  • विद्युत् बिक्रीबाट हाइड्रो कम्पनीले कमाए २८ अर्ब २० करोड नाफा, कुनको कति ?

    विद्युत् बिक्रीबाट हाइड्रो कम्पनीले कमाए २८ अर्ब २० करोड नाफा, कुनको कति ?

    हाइड्रोपावर कम्पनीहरुले ७ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पुसमसान्तसम्म सूचीकृत ९३ वटा हाइड्रोपावर कम्पनीहरुले समग्रमा ७ अर्ब ५ करोड ८१ लाख नाफा कमाएका छन् । जसमध्ये १७ वटा कम्पनीले खुद घाटा व्यहोरेका छन् । बाँकी कम्पनी भने नाफामा छन् । यता, रसुवागढी हाइड्रोपावरको घाटा…

  • पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारी

    पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारी

    नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिएका…

Scroll to Top