आईएमएफ टोलीको नेपाल भ्रमण सम्पन्न, ४३.२ मिलियन डलर ऋण वितरणको बाटो खुला
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) कोटोलीले नेपालमा आर्टिकल आईभी परामर्श तथा विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गत सातौँ समीक्षासम्बन्धी छलफल सम्पन्न गरेको छ । टोलीले फेब्रुअरी ६ देखि २० सम्म काठमाडौँमा बसेर नेपाल सरकार, केन्द्रीय बैंक, निजी क्षेत्र तथा विकास साझेदारहरूसँग गहन छलफल गरेको हो । भ्रमणको अन्त्यमा जारी गरिएको वक्तव्यअनुसार, सातौँ…

