Banijya News

बाणिज्य

नेपालको वैदेशिक व्यापारमा १५ प्रतिशतको वृद्धि

नेपालको वैदेशिक व्यापारमा १५ प्रतिशतको वृद्धि

 नेपालको वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को माघसम्म नेपालले ११ खर्ब […]

मालढुंगा–बेनी सडक स्तरोन्नति सम्पन्न

मालढुंगा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुंगा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो । पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै…


  • रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

    रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित चुनावी सभामार्फत सार्वजनिक गरिएको घोषणापत्रलाई पार्टीले ‘वाचापत्र’ नाम दिएको छ। कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्ले…

  • नेपाली स्टार्टअपको उतारचढावका मुख्य कारणहरु

    नेपाली स्टार्टअपको उतारचढावका मुख्य कारणहरु

    केही वर्षअघिसम्म काठमाडौँका गल्लीहरूमा स्टार्टअपु शब्दले एउटा छुट्टै उत्साह पैदा गरेको थियो । ठुला होटलका सेमिनार हलहरूमा 'नेक्स्ट बिग थिङु' को चर्चा हुन्थ्यो, विदेशी लगानीकर्ताहरू नेपाल आउने क्रम बढ्दै गएको थियो, र चम्किला कार्यालयहरूमा सयौँ युवाहरूले आफ्नो भविष्य देखिरहेका थिए । तर, आज समय फेरिदै गएको छ । करोडौँको लगानी…

  • एआईले बदल्दै गहना उद्योग, परविर्तन हुँदैछन् विश्वमा गहनाका डिजाइन

    एआईले बदल्दै गहना उद्योग, परविर्तन हुँदैछन् विश्वमा गहनाका डिजाइन

    कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले विश्वव्यापी रूपमा विभिन्न उद्योगलाई पुनर्परिभाषित गरिरहेको बेला गहना उद्योग पनि त्यसबाट अछुतो छैन । पछिल्लो समय गहना उद्योगमा एआईको प्रयोग केवल प्रविधि अपनाउने विषय मात्र होइन; यो सांस्कृतिक रूपान्तरणको प्रक्रिया पनि हो । यदि प्रविधिलाई परम्पराको प्रतिस्पर्धी होइन, सहयात्रीका रूपमा प्रयोग गरियो भने विश्व…

  • डिजिटल व्यापारमा नयाँ अनुशासन : के–के समेटियो ‘इ–कमर्स निर्देशिका २०८२’ मा ?

    डिजिटल व्यापारमा नयाँ अनुशासन : के–के समेटियो ‘इ–कमर्स निर्देशिका २०८२’ मा ?

    नेपालमा तीव्र गतिमा फैलिँदै गएको अनलाइन व्यापारलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित सरकारले ‘विद्युतीय व्यापार (इ–कमर्स) ऐन, २०८१’ कार्यान्वयनका लागि ‘विद्युतीय व्यापार (इ–कमर्स) निर्देशिका २०८२’ जारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ले सार्वजनिक गरेको यो निर्देशिकाले अनलाइन कारोबारलाई औपचारिक, पारदर्शी, सुरक्षित र उपभोक्तामैत्री बनाउने लक्ष्य राखेको छ ।…

  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो…

  • भरतपुर विमानस्थलमा हवाई इन्धन भर्न सुरु

    भरतपुर विमानस्थलमा हवाई इन्धन भर्न सुरु

    भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि हवाई इन्धन ‘रिफिलिङ’को काम सुरु गरेको हो । लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा…

  • नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

    नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

    नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा बस्ने भएकाे छ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ । बैठकको सह–अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई यहाँ आइपुगेका छन् । यहाँस्थित नेपालको राजदूतावासका…

  • प्रिमियम आईपीओका लागि एक दर्जन कम्पनी पाइपलाइनमा, कुन क्षेत्रका कति ?

    प्रिमियम आईपीओका लागि एक दर्जन कम्पनी पाइपलाइनमा, कुन क्षेत्रका कति ?

    धितोपत्र बजारमा प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न एक दर्जन कम्पनीले अनुमति मागेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता आवेदनअनुसार उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरू अग्रस्थानमा रहेका छन् । सेबोनको पाइपलाइनमा रहेका १२ कम्पनीमध्ये सात उत्पादन क्षेत्रका, दुई जलविद्युत, दुई अन्य क्षेत्रका र एक लगानी क्षेत्रका…

  • एलजी ग्लुकोजको उत्पादन–बिक्रीमा खाद्य विभागको प्रतिबन्ध

    एलजी ग्लुकोजको उत्पादन–बिक्रीमा खाद्य विभागको प्रतिबन्ध

    खाद्य बजारमा व्यवसायीहरूले नाफा कमाउने बहानामा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै गरेको बजार अनुगमन क्रममा धेरैजसो उद्योगी र व्यवसायीले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ पालना नगरेको र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री वितरण गरिरहेको फेला पारेको हो । विभागका…

  • वाणिज्य विभागद्धारा ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई जरिबाना

    वाणिज्य विभागद्धारा ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई जरिबाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौंका विभिन्न १३ व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ । अनुगमन क्रममा कैफियत भेटिएपछि काठमाडौं महानगरपालिका–११ स्थित ट्रमा सेन्टरमा सञ्चालित ‘सुनिल क्यान्टिन’ लाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । यस्तै चाबहिलमा रहेको हेल्दी बाइट्स् सर्भिसेस प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात…

Scroll to Top