Banijya News

बाणिज्य

प्रिमियम आईपीओका लागि एक दर्जन कम्पनी पाइपलाइनमा, कुन क्षेत्रका कति ?

प्रिमियम आईपीओका लागि एक दर्जन कम्पनी पाइपलाइनमा, कुन क्षेत्रका कति ?

धितोपत्र बजारमा प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न एक दर्जन कम्पनीले अनुमति मागेका छन् । नेपाल धितोपत्र बोर्ड […]

वाणिज्य विभागद्धारा ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई जरिबाना

वाणिज्य विभागद्धारा ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई जरिबाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौंका विभिन्न १३ व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ । अनुगमन क्रममा कैफियत भेटिएपछि काठमाडौं महानगरपालिका–११ स्थित ट्रमा सेन्टरमा सञ्चालित ‘सुनिल क्यान्टिन’ लाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । यस्तै चाबहिलमा रहेको हेल्दी बाइट्स् सर्भिसेस प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात…


  • ई–कमर्स प्लेटफर्म सूचीकरणको प्रक्रिया तत्काल सुरु, दायरामा नआए खारेजी

    ई–कमर्स प्लेटफर्म सूचीकरणको प्रक्रिया तत्काल सुरु, दायरामा नआए खारेजी

    अनलाइनमार्फत वस्तु वा सेवा खरिद-बिक्री गर्ने व्यवसायीले अनिवार्य रूपमा आफ्नो फर्म सूचीकरण गर्नुपर्ने व्यवस्थासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापारलाई नियमनको दायरामा ल्याउने भएको छ । पहिलो चरणमा मुलुकभित्र सञ्चालित विद्युतीय व्यापार (ई–कमर्स) प्लेटफर्मलाई सूचीकरणको प्रक्रिया तत्काल सुरु गरिने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार…

  • एफडीआईका लागि अटोमेटिक रुटको सीमा खारेज, कुन-कुन क्षेत्र लाभान्वित ?

    एफडीआईका लागि अटोमेटिक रुटको सीमा खारेज, कुन-कुन क्षेत्र लाभान्वित ?

    सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि स्वचालिन मार्ग (अटोमेटिक रुट) को अधिकतम रकम सीमा हटाएको छ । यसअघि यो सीमा ५० करोड रुपैयाँ न्यूनतम थियो । तल्लो सीमा भने २ करोड रुपैयाँ नै यथावत छ । मन्त्रिपरिषद्बाट हटाइएको अधिकतम सीमा कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना…

  • उद्योगले घटाएको खानेतेलको मूल्य बजारमा घटेन

    उद्योगले घटाएको खानेतेलको मूल्य बजारमा घटेन

    नेपाली बजारमा पछिल्लो समय खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको मूल्य प्रतिलिटर करिब ४० देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ भने तोरीको तेल पनि उच्च मूल्यमा बिक्री भइरहेको छ । दैनिक उपभोग्य वस्तु भएकाले खानेतेलको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा आम उपभोक्ताको भान्सामा असर पारेको छ…

  • समयमा काम नगरेको भन्दै १५ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण, कालो सूचीमा राख्ने तयारी

    समयमा काम नगरेको भन्दै १५ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण, कालो सूचीमा राख्ने तयारी

    सार्वजनिक खरिद अनुगमन कार्यालय ले सरकारी ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने वा ढिलासुस्ती गर्ने १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ती कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्नेबारे प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको हो।…

  • कति छ काठमाडौं उपत्यकामा तराकरी तथा फलफूलको मूल्य ?

    कति छ काठमाडौं उपत्यकामा तराकरी तथा फलफूलको मूल्य ?

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो…

  • अठार वर्षपछि पुलाचौरमा पक्की सडक निर्माण सुरु

    अठार वर्षपछि पुलाचौरमा पक्की सडक निर्माण सुरु

    बेनी नगरपालिका-५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ । बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो ।                        वि. सं. २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउन थालिएको…

  • ९८ प्रतिशत काम सकिँदा पनि नागढुंगा सुरुङ सञ्चालन अनिश्चित, कहिले छानिन्छ सेवा प्रदायक ?

    ९८ प्रतिशत काम सकिँदा पनि नागढुंगा सुरुङ सञ्चालन अनिश्चित, कहिले छानिन्छ सेवा प्रदायक ?

    निर्माणको ९८ प्रतिशत काम सकिए पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउन सकेको छैन । सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छनोट प्रक्रिया लम्बिँदा कहिलेबाट सुरुङ सञ्चालनमा आउँछ भन्नेमा आयोजना स्वयं प्रस्ट छैन । सेवा प्रदायक छानिएपछि मात्र यसको सञ्चालनको मिति तय गर्ने आयोजना कार्यालयको तयारी छ । अहिले १० वटा सेवा प्रदायक बोलपत्र प्रक्रियामा सहभागी…

  • मन्त्रालयले स्टार्टअप कर्जाका लागि आएका प्रस्तावको निरीक्षण गर्न पालिकालाई काट्यो पत्र

    मन्त्रालयले स्टार्टअप कर्जाका लागि आएका प्रस्तावको निरीक्षण गर्न पालिकालाई काट्यो पत्र

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै पालिकाहरूलाई पत्र पठाएको छ । स्टार्टअप कर्जाका लागि प्राप्त प्रस्तावको मूल्यांकन प्रक्रियाका क्रममा सम्बन्धित परियोजनाको भौतिक अवस्था जाँच्न आवश्यक देखिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भनाइ छ । सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप कर्जा प्रवाह गर्न…

  • तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मुल्य

    तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मुल्य

    नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा नौ सय रुपैयाँले घटेको हो । आजका लागि प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन तीन लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो…

  • लक्ष्य र प्रतिबद्धताअनुसार किन परिचालन भएन वैदेशिक अनुदान ?

    लक्ष्य र प्रतिबद्धताअनुसार किन परिचालन भएन वैदेशिक अनुदान ?

    वार्षिक बजेटका लागि सरकारले लिएको लक्ष्य र प्रतिबद्धताअनुसार वैदेशिक अनुदान प्राप्त हुन सकेको छैन । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा सरकारले सात अर्ब ११ करोड वैदेशिक अनुदान परिचालन गरेको छ । जुन वार्षिक बजेटमा लिइएको लक्ष्यको तुलनामा १३.३ प्रतिशत हो । चालू आवमा सरकारले ५३ अर्ब ४५ करोड वैदेशिक अनुदान…

Scroll to Top