Banijya News

बाणिज्य

मन्त्रालयले स्टार्टअप कर्जाका लागि आएका प्रस्तावको निरीक्षण गर्न पालिकालाई काट्यो पत्र

मन्त्रालयले स्टार्टअप कर्जाका लागि आएका प्रस्तावको निरीक्षण गर्न पालिकालाई काट्यो पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै पालिकाहरूलाई पत्र पठाएको छ । […]

लक्ष्य र प्रतिबद्धताअनुसार किन परिचालन भएन वैदेशिक अनुदान ?

लक्ष्य र प्रतिबद्धताअनुसार किन परिचालन भएन वैदेशिक अनुदान ?

वार्षिक बजेटका लागि सरकारले लिएको लक्ष्य र प्रतिबद्धताअनुसार वैदेशिक अनुदान प्राप्त हुन सकेको छैन । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा सरकारले सात अर्ब ११ करोड वैदेशिक अनुदान परिचालन गरेको छ । जुन वार्षिक बजेटमा लिइएको लक्ष्यको तुलनामा १३.३ प्रतिशत हो । चालू आवमा सरकारले ५३ अर्ब ४५ करोड वैदेशिक अनुदान…


  • सुपर खुदी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    सुपर खुदी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार…

  • निगमले टेकुबाट बिक्री गर्यो ९ सय ९६ वटा सिलिन्डर, दैनिक आयात १३० बुलेट माथि

    निगमले टेकुबाट बिक्री गर्यो ९ सय ९६ वटा सिलिन्डर, दैनिक आयात १३० बुलेट माथि

    खाना पकाउने ग्यासको बजारमा देखिएको असहज अवस्था समाधान गर्न नेपाल आयल निगमले काठमाडौँको टेकुस्थित आफ्नो पुरानो कार्यालय परिसरमा अस्थायी डिपो सञ्चालनमा ल्याएको छ । बढ्दो माग र आपूर्ति व्यवस्थापनमा देखिएको दबाबलाई मध्यनजर गर्दै निगमले प्रत्यक्ष रूपमा उपभोक्तालाई लक्षित गरी ग्यास बिक्री सुरु गरेको हो । यस कदमसँगै निगमले ग्यास आयातको…

  • नेपालको औद्योगिक क्षमता उपयोग ४४.५ प्रतिशत मात्रै

    नेपालको औद्योगिक क्षमता उपयोग ४४.५ प्रतिशत मात्रै

    मुलुकको औद्योगिक क्षेत्रको धड्कन मानिने क्षमता उपयोग दर निरन्तर खस्कँदै ४४.५ प्रतिशतमा सीमित भएको छ। उत्पादनका लागि जडान गरिएका मेशिन, प्लान्ट र श्रमशक्ति आधाभन्दा बढी समय निष्क्रिय रहँदा औद्योगिक गतिविधि सुस्ताउँदै गएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ (एकीकृत) प्रतिवेदनअनुसार पछिल्ला चार वर्षयता औद्योगिक क्षमता…

  • तोलामा तिन हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा तिन हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज सुनको मूल्य…

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कति पुग्यो ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कति पुग्यो ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि…

  • देशभर ५० हजार ८ सय घर जग्गा विक्री, पाँच अर्ब राजस्व संकलन

    देशभर ५० हजार ८ सय घर जग्गा विक्री, पाँच अर्ब राजस्व संकलन

    गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार…

  • तोलामा २३ सयले बढ्यो सुनको मुल्य

    तोलामा २३ सयले बढ्यो सुनको मुल्य

    नेपाली बजारमा आइतबार (फागुन ३) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आजको मूल्य तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५००…

  • सय मेगावाट बिजुली किन्ने प्रस्तावमा भारतीय कम्पनीले देखाएनन् चासो

    सय मेगावाट बिजुली किन्ने प्रस्तावमा भारतीय कम्पनीले देखाएनन् चासो

    सुक्खा यामको मागलाई व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप एक–एक सय मेगावाट बिजुली किन्न गरेको टेन्डरमा कुनै आवदेन परेको छैन । पहिलोपटक आह्वान गरेको टेन्डरमा कुनै पनि भारतीय कम्पनी बिजुली दिन तयार नभएपछि प्राधिकरणले फेरी दोस्रोपटक टेन्डर आह्वान गरेको छ । प्राधिकरणले भारतबाट फेब्रुअरी, मार्च, अप्रिल र मेमा थप १००–१०० मेगावाट…

  • ५५ अर्ब लागतको मुक्तिनाथ केबलकार अघि बढाईदै, यस्तो छ प्रस्तावित केबलकार !

    ५५ अर्ब लागतको मुक्तिनाथ केबलकार अघि बढाईदै, यस्तो छ प्रस्तावित केबलकार !

    पर्वतको सेराफाँटदेखि मुस्ताङको रानीपौवासम्म बन्ने प्रस्तावित नयाँपुल–मुक्तिनाथ केबलकारको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को मस्यौदा तयार भएको छ । ५५ अर्ब लागत अनुमान रहेको मुक्तिनाथ केबलकार अघि बढाउँदा दुई सय २९ परिवार र साढे २४ हजार रुख प्रभावित हुने देखिएको छ । वन तथा वातावरण मन्त्रालयले मुक्तिनाथ दर्शन लिमिटेडबाट प्रस्तावित ८१.०४ किमि लामो नयाँपुल–मुक्तिनाथ…

  • तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? यस्तो छ उपत्यकामा मूल्य

    तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? यस्तो छ उपत्यकामा मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो…

Scroll to Top