गहुँको न्यूनतम समर्थन मूल्य तोक्न आवश्यक अध्ययन प्रक्रिया सुरु
कृषि विभागले गहुँको न्यूनतम समर्थन मूल्य तोक्न आवश्यक अध्ययन प्रक्रिया सुरु गरेको छ। किसानलाई उत्पादन लागतअनुसार उचित मूल्य सुनिश्चित गर्न विभागले १० जिल्लामा स्थलगत अध्ययन थालेको जनाएको छ । अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने बीउ, मल, श्रम लागत, मुद्रास्फीति तथा बजार मूल्यको विश्लेषण गरिनेछ । उत्पादन लागतका आधारमा तयार पारिएको…

