दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास रहेको पुष्टि, यसरी जानेछ उत्पादनको चरणमा !
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ । चीनको चाइना जिओलोजिकल सर्भर्ले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास देखिएको हो । यसको व्यावसायिक उत्पादनका लागि भने ‘वेल टेस्टिङ’ गर्नुपर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । यसअघि…

