Banijya News

बाणिज्य

भन्सारमा बिचौलियाको प्रभावले उद्योगी व्यवसायीमा आर्थिक भार, प्रशासनप्रति नकारात्मक धारणा

भन्सारमा बिचौलियाको प्रभावले उद्योगी व्यवसायीमा आर्थिक भार, प्रशासनप्रति नकारात्मक धारणा

राकेश सुराना भन्सार प्रशासन देशको समग्र आर्थिक प्रणालीको मेरुदण्डका रूपमा रहेको अत्यन्त महत्त्वपूर्ण प्रशासनिक निकाय हो । देशभित्र प्रवेश गर्ने […]

पाँच खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन

पाँच खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सरकारले ५ खर्ब १६ अर्ब ११ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । सरकारको वार्षिक लक्ष्यअनुसार यो प्रगति कमजोर हो । अर्थ मन्त्रालयको अर्ध वार्षिक प्रतिवेदनअनुसार यस अवधिसम्म संकलित कुल राजस्वमध्ये कर राजस्वको हिस्सा ८८.७७ प्रतिशत पुगेको छ । यस्तै गैरकर राजस्व…


  • गुणस्तर विभागलाई जुत्ता तथा गार्मेन्ट परीक्षण उपकरण हस्तान्तरण

    गुणस्तर विभागलाई जुत्ता तथा गार्मेन्ट परीक्षण उपकरण हस्तान्तरण

    नेपाल उद्योग परिसङ्घ ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणका लागि आवश्यक यन्त्र तथा उपकरणहरू हस्तान्तरण गरेको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विभागको प्रयोगशालामा तोडफोड र आगलागी हुँदा क्षतिग्रस्त भएका उपकरणहरूको अभावलाई पूर्ति गर्न परिसङ्घले करिब २० लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको…

  • बजेटमा समावेश ७४ मध्ये पुस मसान्तसम्म ९ वटा बुँदा मात्रै कार्यान्वयन

    बजेटमा समावेश ७४ मध्ये पुस मसान्तसम्म ९ वटा बुँदा मात्रै कार्यान्वयन

    चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश ७४ महत्त्वपूर्ण बुँदामध्ये पुस मसान्तसम्म ९ वटा बुँदा मात्रै पूर्णरूपमा कार्यान्वयन भएका छन् । बाँकी ४५ वटा बुँदामा आंशिक प्रगति भएको छ भने २० वटा बुँदामा कुनै पनि काम शुरू हुन सकेको छैन । नेपाल उद्योग परिसङ्घ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)…

  • विशेष आर्थिक क्षेत्रको भाडामा भारी कटौती, अन्य प्रगति के–के ?

    विशेष आर्थिक क्षेत्रको भाडामा भारी कटौती, अन्य प्रगति के–के ?

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्रको भाडदारमा भारी कटौती गरेको छ । उत्पादनमूलक क्षेत्रलाई जोड दिने विशेष आर्थिक क्षेत्रको मासिक भाडदारमा ७५ प्रतिशतले कटौती गर्दै प्रति वर्ग मिटर २० रुपैयाँबाट ५ रुपैयाँ कायम गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा केही महत्त्वपूर्ण उपलब्धि र भावी योजनाहरू पनि…

  • पूर्वाधारमा निजी लगानी भित्र्याउन लगानी बोर्डको नयाँ रणनीति

    पूर्वाधारमा निजी लगानी भित्र्याउन लगानी बोर्डको नयाँ रणनीति

    नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लगानी बोर्ड नेपालले विशेष सक्रियता देखाएको छ । मुलुकको आर्थिक समृद्धिका लागि ठूला परियोजनामा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको निष्कर्ष निकाल्दै बोर्डले अब स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी जस्ता आधुनिक लगानी मोडेलहरू कार्यान्वयनमा ल्याउने अन्तिम तयारी गरेको हो ।…

  • Default Image

    ग्रामीण उद्यमका लागि ‘घुम्ती कोष’: राष्ट्र बैंक र वाणिज्य बैंकबीच सम्झौता

    ग्रामीण तथा अर्ध–सहरी क्षेत्रका साना तथा मझौला उद्यमीलाई वित्तीय सहयोग पुर्‍याउने उद्देश्यले घुम्ती कोष सञ्चालनमा आएको छ । जर्मन विकास बैंकको आर्थिक सहयोगमा स्थापित यस कोषको सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच मंगलबार औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । दिगो आर्थिक विकास परियोजना अन्तर्गत सुरु गरिएको…

  • खाद्यान्नमा मिसावट गर्ने १९ व्यापारीविरुद्ध मुद्दा चलाउने तयारी

    खाद्यान्नमा मिसावट गर्ने १९ व्यापारीविरुद्ध मुद्दा चलाउने तयारी

    उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै खाद्यान्नमा अखाद्य वस्तु मिसावट गर्ने तथा गुणस्तरहीन सामग्री बिक्री गर्ने १९ जना व्यवसायीविरुद्ध कानुनी कारबाही अघि बढाइने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको हालसम्मको अनुगमन र नमूना परीक्षणका क्रममा कैफियत भेटिएका ती व्यापारीहरूविरुद्ध मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको…

  • दैलेखमा ग्यास भण्डार पत्ता लगाउने अन्वेषण कहाँ पुग्यो, कति ग्यास निकाल्न सकिन्छ ?

    दैलेखमा ग्यास भण्डार पत्ता लगाउने अन्वेषण कहाँ पुग्यो, कति ग्यास निकाल्न सकिन्छ ?

    दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा मीथेन ग्यासको विशाल भण्डार रहेको यसअघि चीनको चाइना जिअलजिकल सर्भेले गरेको प्रारम्भिक अन्वेषणमा देखिएको थियो। त्यसको विस्तृत प्रतिवेदनबारे जानकारी गराउँदै चिनियाँ कम्पनीले उक्त स्थानमा ८० अर्ब ७० करोड घनमिटर…

  • पियोर इनर्जीको नाफा दुई सय ८३.२२ प्रतिशतले बृद्धि

    पियोर इनर्जीको नाफा दुई सय ८३.२२ प्रतिशतले बृद्धि

    पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि हासिल गरेको छ। कम्पनीले यस अवधिमा ९२ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८३.२२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २४ लाख ८ हजार रुपैयाँ खुद…

  • तोलामा नौँ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    तोलामा नौँ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    मंगलबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । हिजो ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको…

  • दश ठूला वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ७.७ प्रतिशत

    दश ठूला वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ७.७ प्रतिशत

    नेपालका दश ठूला वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा ७.७ प्रतिशत पुगेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सर्तअनुसार गरिएको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) मा बैंकहरुको कर्जाको गुणस्तर कमजोर देखिएको हो। बंगलादेशी परामर्शदाता फर्म हौलादार युनुस एन्ड कम्पनीले गरेको परीक्षणले कर्जा वर्गीकरण तथा जोखिम व्यवस्थामा समेत कैफियत देखिएको छ। राष्ट्र बैंकको निर्देशनअनुसार…

Scroll to Top