Banijya News

बाणिज्य

लघुवित्तहरुको नाफा ५६ प्रतिशतले वृद्धि, कुनको कति ?

लघुवित्तहरुको नाफा ५६ प्रतिशतले वृद्धि, कुनको कति ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सञ्चालनमा रहेका २५ वटा लघुवित्त वित्तीय संस्थाले उल्लेखनीय नाफा वृद्धि गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार […]

सहरी विकास मन्त्रालयलेको बजेट खर्च ६.१५ प्रतिशत मात्र

सहरी विकास मन्त्रालयलेको बजेट खर्च ६.१५ प्रतिशत मात्र

काठमाडौं । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउनदेखि पुससम्म) मा कुल बजेटको ६.१५ प्रतिशतमात्र खर्च गरेको छ । मन्त्रालयले यस वर्ष ९१ अर्ब ३५ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको भए पनि पुस मसान्तसम्म ५ अर्ब ६१ करोड रुपैयाँमात्र खर्च भएको देखिएको छ…


  • सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चाल

    सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चाल

    जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको अस्थायी बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति गरिएको छ । कोशी प्रदेश सरकार,…

  • खोकनामा अझै पेलिन्छ तीन सय वर्षे काठको कोलले तेल

    खोकनामा अझै पेलिन्छ तीन सय वर्षे काठको कोलले तेल

    ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् । ललितपुर महानगरपालिका–२१ खोकनामा…

  • एलपी ग्यासको चरम अभाव देखाएर उपभोक्तामाथि चर्को ठगी

    एलपी ग्यासको चरम अभाव देखाएर उपभोक्तामाथि चर्को ठगी

    छल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखाएर उपभोक्तामाथि चर्को ठगी भइरहेको छ । नेपाल आयल निगम र उद्योगीहरूले आपूर्ति सहज भएको दाबी गरे पनि सर्वसाधारणले सहजै ग्यास पाउन सकेका छैनन् । यही अन्योलको फाइदा उठाउँदै व्यापारीहरूले ’कृत्रिम अभाव’ सिर्जना गरी ग्यासभन्दा सिलिन्डर बेच्ने धन्दा चलाइरहेका छन् ।…

  • ठेक्का तोडिएका ६७ आयोजना अझै मूल्यांकनकै चरणमा, कहिले लाग्छ टुङ्गो ?

    ठेक्का तोडिएका ६७ आयोजना अझै मूल्यांकनकै चरणमा, कहिले लाग्छ टुङ्गो ?

    अन्तरिम सरकारका तत्कालीन सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोडेका ६७ वटा ठेक्काको टुङ्गो लाग्न अझै केहि समय लाग्ने दिएको छ । चालु आर्थिक वर्षको कात्तिकदेखि पुससम्म तोडिएका कम्तिमा ६७ वटा पूर्वाधार आयोजना ठेक्काको टुङ्ग्याउने प्रक्रियाले लामो समय लिने देखिएको हो ।…

  • प्लाष्टिकको बोरा र पुराना इलेक्ट्रोनिक्स सामानको प्रशोधन गर्ने उद्योग संचालनमा

    प्लाष्टिकको बोरा र पुराना इलेक्ट्रोनिक्स सामानको प्रशोधन गर्ने उद्योग संचालनमा

    मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम बढ्दै गएको छ। यसैक्रममा पछिल्लोपटक औद्योगिक क्षेत्रमा थप दुईवटा उद्योग सञ्चालनमा आएको छ। यही माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामानको प्रशोधन गरी नयाँ धातुहरू उत्पादन गर्ने नयाँ उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना…

  • सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बृद्धि, चाँदी कति पुग्यो ?

    सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बृद्धि, चाँदी कति पुग्यो ?

    नेपाली बजारमा आइतबार (माघ २५) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो । आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार (माघ २३) मा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो…

  • Default Image

    सुनको मूल्य आकिसिँदा विदेशी मुद्राको बिनिमयदर कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • बजारबाट ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

    बजारबाट ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल आइतबार (माघ २५ गते) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ…

  • आठ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?

    आठ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?

    चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सवा आठ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पुससम्म आठ अर्ब १७ करोड रुपैयाँ भित्रिएको हो । गत वर्ष सोही अवधिमा छ अर्ब ४८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । छ महिनामा ४७५ परियोजनामार्फत…

  • अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

    अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

    अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नती कार्यलाई तीव्रता दिइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग…

Scroll to Top