Banijya News

बाणिज्य

बजारबाट ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

बजारबाट ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप […]

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नती कार्यलाई तीव्रता दिइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग…


  • म्युचुअल फन्डहरूले सेयरमा बढाए लगानी, कुनको कति ?

    म्युचुअल फन्डहरूले सेयरमा बढाए लगानी, कुनको कति ?

    पुँजी बजारमा सक्रियता बढ्दै जाँदा म्युचुअल फन्डहरूले सेयर बजारमा आफ्नो लगानी उल्लेख्य रूपमा बढाएका छन्। पछिल्लो समय विभिन्न म्युचुअल फन्डहरूले बैंक, हाइड्रोपावर, बीमा तथा उत्पादनमूलक कम्पनीहरूको सेयर खरिद बढाएका हुन्। सञ्चालनमा रहेका ५४ म्युचुअल फन्डहरुले पुस मसान्तसम्म सार्वजनिक गरेको वित्तीय विवरणअनुसार फन्डहरुले सेयर बजारमा कुल ५५ अर्ब २९ करोड ९६…

  • उद्योगमैत्री नीति नहुँदा संकटमा नेपाली औषधी उद्योग

    उद्योगमैत्री नीति नहुँदा संकटमा नेपाली औषधी उद्योग

    उद्योगमैत्री नीति, स्थिर कर प्रणाली र सहज प्रशासनिक संरचनाको अभावमा नेपाली औषधी उद्योग संकटतर्फ धकेलिँदै गएको छ । उत्पादन लागत उच्च, बहु–कर संरचना लगायत कारणले नेपाली औषधी उद्योग संकटमा परेका हुन् । जटिल लाइसेन्स प्रक्रिया, ढिलो प्रशासनिक निर्णय र निर्यातमैत्री वातावरण नहुनुले स्वदेशी औषधी उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समेत…

  • चार हजार दुई सयले घट्यो सुनको भाउ, प्रतितोला कति ?

    चार हजार दुई सयले घट्यो सुनको भाउ, प्रतितोला कति ?

    स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन ४ हजार २ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार २ लाख ९१ हजार रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २…

  • बालेन शाहले प्रयोग गरेको विलासी गाडी र ’सेटिङ’ को पर्दाफास

    बालेन शाहले प्रयोग गरेको विलासी गाडी र ’सेटिङ’ को पर्दाफास

    काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाहले झापा भ्रमणका क्रममा प्रयोग गरेको विलासी गाडी ’ल्यान्ड रोभर डिफेन्डर’ खरिदमा गम्भीर राजस्व छली भएको तथ्य फेला परेको छ । ७६ लाख ५० हजार रुपैयाँभन्दा बढी राजस्व छली गरिएको उक्त सवारी साधन र आयातकर्ता कम्पनीका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भन्सार विभागले अनुसन्धान…

  • आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट असी करोड राजस्व संकलन

    आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट असी करोड राजस्व संकलन

    हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १०…

  • Default Image

    प्रजातन्त्र दिवस ३ दिनसम्म मनाउने

    राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै…

  • कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ । पुस्तौँदेखि निरन्तर चल्दै आएको यो परम्परागत पेसा पछिल्लो समय धातु पगाल्न आवश्यक पर्ने कोइलाको अभावका कारण सङ्कटमा…

  • दोसल्लेका किसानलाई सुन्तला ग्रेडीङ गर्ने र बजार पठाउने चटारो

    दोसल्लेका किसानलाई सुन्तला ग्रेडीङ गर्ने र बजार पठाउने चटारो

     अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब २ करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् ।  बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट १ करोड ८० लाख भित्रिएको थियो । यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यवसायिक…

  • ८७ कम्पनीले अझै पाएनन् आईपीओ जारी गर्ने अनुमति, कुन क्षेत्रका कति ?

    ८७ कम्पनीले अझै पाएनन् आईपीओ जारी गर्ने अनुमति, कुन क्षेत्रका कति ?

    नेपाल धितोपत्र बोर्ड ( सेबोन) बाट अझै पनि ८७ कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाउन सकेका छैनन् । पछिल्लो समय लगातार रुपमा बोर्डले आईपीओको अनुमति दिइरहेको भए पनि अझै ८७ कम्पनी पाइपलाइनमै छन् । ८७ कम्पनीको ४१ करोड ११ लाख २० हजार कित्ता सेयर बोर्डले पाईपलाईनमै राखेको छ । सेवोनको…

  • सुन किन रातारात बढ्दैछ, कतिसम्म पुग्ला मूल्य ?

    सुन किन रातारात बढ्दैछ, कतिसम्म पुग्ला मूल्य ?

    नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १४ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला…

Scroll to Top