Banijya News

बाणिज्य

दोसल्लेका किसानलाई सुन्तला ग्रेडीङ गर्ने र बजार पठाउने चटारो

दोसल्लेका किसानलाई सुन्तला ग्रेडीङ गर्ने र बजार पठाउने चटारो

 अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब २ करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् ।  बयालीस घरधुरीको बसोबास रहेको […]

सुन किन रातारात बढ्दैछ, कतिसम्म पुग्ला मूल्य ?

सुन किन रातारात बढ्दैछ, कतिसम्म पुग्ला मूल्य ?

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १४ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला…


  • घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, के भइरहेको छ प्रक्रिया ?

    घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, के भइरहेको छ प्रक्रिया ?

    घरजग्गा कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) अनिवार्य भएको छ । सरकारले मालपोत नियमावली संशोधन गरी घरजग्गा व्यवसाय गर्नेले अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो । २०३६ सालमा बनेको नियमावलीलाई आठौं संशोधन गरी सरकारले घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको परिच्छेद–६ को (ख) मा घरजग्गा कारोबार लाइसेन्स सम्बन्धी…

  • होटल फरेष्ट इनको आईपीओ सार्वसाधारणका लागि आजदेखि बिक्री खुला

    होटल फरेष्ट इनको आईपीओ सार्वसाधारणका लागि आजदेखि बिक्री खुला

    होटल फरेष्ट इनले आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। होटलले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। होटलले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र आफ्ना कर्मचारीका लागि ८० हजार कित्ता छुट्याएको छ।…

  • अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन निर्देशन

    अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन निर्देशन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको हो । “खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक,…

  • बहुवर्षीय आयोजनाको स्रोत सहमति अवधि तीन आर्थिक वर्ष हुने

    बहुवर्षीय आयोजनाको स्रोत सहमति अवधि तीन आर्थिक वर्ष हुने

    अब बहुवर्षीय आयोजना अन्तर्गतका आयोजनाहरुको स्रोत सहमति अवधि तीन वर्ष हुने भएको छ । अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्वन्धी मापदण्ड, २०८२ जारी गर्दै उक्त व्यवस्था गरेको जनाएको छ । यस मापदण्ड अनुरुपका आयोजनाहरुलाई प्रदान गरिएको स्रोत सहमतिको अवधि बढीमा तीन आर्थिक वर्षको हुनेछ । तर राष्ट्रिय गौरवको आयोजना…

  • अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

    अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

    म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो । बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गरे…

  • तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

    तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

    यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो । जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयका…

  • ‘बजारमा ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगरौं’ : आयल निगम

    ‘बजारमा ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगरौं’ : आयल निगम

    नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय (स्टक) नगर्न आग्रह गरेको छ । पछिल्लो समय बजारमा ग्यास अभाव हुन सक्ने हल्ला फैलिएपछि उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर भर्न थालेकाले कृत्रिम समस्या देखिन सक्ने भन्दै निगमले सचेत गराएको हो । निगमका…

  • कहिले होला सामान ढुवानीमा देखिएको समस्या समाधान ?

    कहिले होला सामान ढुवानीमा देखिएको समस्या समाधान ?

    नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखा परेको समस्या समाधानका लागि आग्रह गरेको छ । सङ्घको प्रतिनिधिमण्डलले वाणिज्य सचिव डा रामप्रसाद घिमिरेलाई उनकै कार्यकक्षमा भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको हो । सङ्घका महासचिव जयन्तकुमार अग्रवालका अनुसार केही महिनायता नेपालका लागि आयातित…

  • दरखोलामा मोटरेबल पुल निर्माण सुरु

    दरखोलामा मोटरेबल पुल निर्माण सुरु

    म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्का मार्फत निर्माण थालिएको सो पुल २५ मिटर लामो हुनेछ । विस २०८१ भदौ १९ गते पाँच करोड ५९ लाख ३३ हजारमा ठेक्का सम्झौतामा निर्माण कम्पनीले यसै महिनादेखि काम थालेको कार्यालयका प्रमुख सिनियर डिभिजनल…

  • सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका गत माघ १८ गतेदेखि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर जारी गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीहरुका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ ।…

Scroll to Top