Banijya News

बाणिज्य

कहिले होला सामान ढुवानीमा देखिएको समस्या समाधान ?

कहिले होला सामान ढुवानीमा देखिएको समस्या समाधान ?

नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखा परेको समस्या समाधानका लागि आग्रह गरेको छ […]

सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका गत माघ १८ गतेदेखि ५ लाख ७२ हजार ४३१ कित्ता सेयर जारी गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीहरुका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ ।…


  • आयल निगम भन्छ बजारमा ग्यासको अभाव छैन, उपभोक्ता भन्छन् दुई सातादेखि ग्यास पाइएन

    आयल निगम भन्छ बजारमा ग्यासको अभाव छैन, उपभोक्ता भन्छन् दुई सातादेखि ग्यास पाइएन

    नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको दाबी गरिरहँदा उपभोक्ताले भने दुई सातादेखि ग्यास नपाएको गुनासो गरिरहेका छन् । विशेषगरी उपत्यकामा बजार हिस्सेदारी धेरै रहेको नेपाल ग्यासको चरम अभाव देखिँदा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । दुई सातादेखि बजारमा नेपाल ग्यास नपाइएपछि उपभोक्ताले खाली सिलिण्डर बोकेर बालाजु औद्योगिक…

  • रोक्का गरिएका ‘टुक्रे आयोजना’को ४२ अर्ब ६८ करोड बजेट फुकुवा

    रोक्का गरिएका ‘टुक्रे आयोजना’को ४२ अर्ब ६८ करोड बजेट फुकुवा

    वित्तीय अनुशासन कायम गर्ने भन्दै सरकारले यसअघि रोक्का गरेको टुक्रे तथा तयारी नपुगेका आयोजनामध्ये ४२ अर्ब ६८ करोड रुपैयाँ बजेट फुकुवा भएको छ । पुँजीगत बजेटतर्फ रोक्का गरिएको कुल एक खर्ब १४ अर्ब ५३ करोडमध्ये १५ माघसम्म उक्त रकम खर्चका लागि खुला गरिएको अर्थ मन्त्रालयले जनाएको छ । आयोजना छनोटमा…

  • ग्यासको अभाव नरहेको निगमको स्पष्टोक्ति

    ग्यासको अभाव नरहेको निगमको स्पष्टोक्ति

    नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो । इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ लाख ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ ।…

  • तोलामा ३७ सयले बढ्यो सुनको मूल्य

    तोलामा ३७ सयले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा सुनको मूल्य बढेको छ । केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार (माघ २०) तोलामा ३७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ । सोमबार (माघ १९) प्रतितोला दुई लाख ८६ हजार ६००…

  • सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

    सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

    सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् । गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाएका अनन्त खड्काले यसपटक भने रु सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरे । यस वर्ष सुन्तला…

  • मूल्य वृद्धिदर २.४२ प्रतिशतले बढ्यो, कस्तो छ देशको वर्तमान आर्थिक स्थिति ?

    मूल्य वृद्धिदर २.४२ प्रतिशतले बढ्यो, कस्तो छ देशको वर्तमान आर्थिक स्थिति ?

    पुस महिनामा नेपालको औसत मूल्य वृद्धि २.४२ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा पुस एक महिनामा औसत मूल्य वृद्धि २.४२ प्रतिशत देखिएको हो । गत पुसमा यस्तो वृद्धिदर ५.४१ प्रतिशत थियो। चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिना (साउनदेखि पुससम्म) को औसत मूल्य वृद्धि दर…

  • दश खर्ब ६२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

    दश खर्ब ६२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

    चालू आर्थिक वर्षको ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो महिना पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गएको आर्थिक वर्षको पुस महिनामा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको…

  • शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय थप

    शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय थप

    शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीको आईपीओमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको हो । तर, मागभन्दा बढी आवेदन परेमा सो अगावै जुनसुकै समयमा पनि निष्कासन…

  • भन्सार प्रशासनलाई चुस्त, पारदर्शीताका लागि प्रविधिमैत्री बनाउन आवश्यक

    भन्सार प्रशासनलाई चुस्त, पारदर्शीताका लागि प्रविधिमैत्री बनाउन आवश्यक

    कमलेश कुमार अग्रवाल             नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार, निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा दिगो राजस्व सङ्कलनका लागि भन्सार प्रशासनको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । हाम्रो अर्थतन्त्र आयातमुखी भएकाले पनि भन्सार प्रशासनको झन् ठुलो योगदान रही आएको छ । नेपालको कूल राजस्व सङ्कलनमा भन्सार तर्फको योगदान औषतमा करिब ४८ प्रतिशतको हाराहारीमा…

Scroll to Top