३२ लाख ८२ हजार थान सिम कार्ड आयात
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को छैटौं महिना पुस मसान्तसम्म ३२ लाख ८२ हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ। भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २० करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ८२ हजार ५९३ थान सिम कार्ड…

