Banijya News

बाणिज्य

तोलामा १८ हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा १८ हजार आठ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो […]

बागलुङको बाँझो खेतबारीमा फाल्यो झण्डै २७ करोडको सुन्तला

बागलुङको बाँझो खेतबारीमा फाल्यो झण्डै २७ करोडको सुन्तला

यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान…


  • आन्तरिक राजस्व कार्यालय भैरहवाद्धारा आठ अर्ब १७ करोड राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय भैरहवाद्धारा आठ अर्ब १७ करोड राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा रु छ अर्ब ६३ करोड ७० लाख ५१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको यस कार्यालयले रु आठ अर्ब १७ करोड १९ लाख ९७ हजार सङ्कलन…

  • वीरगन्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

    वीरगन्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रु २१ करोड मूल्यको गिरावट आएको छ । वीरगन्ज भन्सार कार्यालयका…

  • बजेट खर्च ४६ प्रतिशत पुग्दा राजस्व संकलन पाँच खर्ब मात्रै

    बजेट खर्च ४६ प्रतिशत पुग्दा राजस्व संकलन पाँच खर्ब मात्रै

    अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित…

  • उद्योग वाणिज्य संघद्धारा नेपालगन्जलाई २५ वटा फायर स्ट्रिगुसर हस्तान्तरण

    उद्योग वाणिज्य संघद्धारा नेपालगन्जलाई २५ वटा फायर स्ट्रिगुसर हस्तान्तरण

    पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगपालिकालाई आगो निभाउने यन्त्र हस्तान्तरण गरेको छ । पसल वा घरमा आगलागि भएमा तत्काल नियन्त्रणका लागि संघले नेपालगन्ज उपमहानगरलाई २५ वटा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गरेको हो । नेपालगन्ज उद्योग वाणिज्य…

  • मूल्य बढ्न थालेपछि चाँदीमा कालोबजारी

    मूल्य बढ्न थालेपछि चाँदीमा कालोबजारी

    नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्न थालेपछि चाँदीमा कालोबजारी सुरु भएको छ । मूल्य वृद्धि भएको अवसर छोपेर व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै तोकिएको दरभन्दा बढी मूल्य असुल्न थालेका छन् । चाँदीको मूल्य शुक्रबार रु सात हजार ६५ रुपैयाँ पुगेको छ । पछिल्ला केही महिनायता चाँदीको मूल्य निरन्तर उकालो…

  • तोलामा २० हजार पाँच सयले घट्यो सुनको मुल्य

    तोलामा २० हजार पाँच सयले घट्यो सुनको मुल्य

    स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २० हजार पाँच सयले घटेकाे छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ ।…

  • जीडीपीमा वित्तीय क्षेत्रको योगदान ७.५ प्रतिशत पुर्याउने लक्ष्य

    जीडीपीमा वित्तीय क्षेत्रको योगदान ७.५ प्रतिशत पुर्याउने लक्ष्य

    सरकारले आगामी पाँच वर्षभित्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वित्तीय क्षेत्रको योगदान ७.५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वित्तीय क्षेत्रको योगदान बढाउने लक्ष्यका साथ दोस्रो वित्तीय क्षेत्र विकास रणनीति ल्याएको छ, जसको कार्यान्वयनमा ल्याइएको ५ वर्षमा ७ दशमलव ५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो…

  • बुढिगण्डकीमा निजी क्षेत्र लगानी गर्न तयार छः अध्यक्ष ढकाल

    बुढिगण्डकीमा निजी क्षेत्र लगानी गर्न तयार छः अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना (१२००…

  • ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

    ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

    द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला गराउने र उनीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ गत २३ जनवरी २०२६ मा ‘एलुम्नाई मिट तथा नेटवर्किङ सेसन २०२६’ आयोजना गरेको छ। कार्यक्रमको औपचारिक सुरुवात टीकेजीका कन्ट्री डाइरेक्टर अरुण कुमार कँडेलको स्वागत मन्तव्यबाट भएको थियो, उहाँले सशक्त र एकीकृत नेपाली एलुम्नाई…

  • लोकमान्य गोल्छा पोल्यान्ड सरकारद्धारा विभूषित

    लोकमान्य गोल्छा पोल्यान्ड सरकारद्धारा विभूषित

    नेपालका प्रतिष्ठित व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारबाट बिभूषित भएका छन् । उनलाई पोल्याण्ड सरकारले प्रदान गर्ने ‘अफिसर्स क्रस अफ दअर्डर अफ मेरिट अफपोल्यान्ड’ (Officer's cross of the order of merit of the republic of Poland) पदकबाट विभूषित भएका छन् ।गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत हुन् । बुधबार काठमाण्डौमा…

Scroll to Top