Banijya News

बाणिज्य

स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले दिए राजीनामा

स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले दिए राजीनामा

स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । पुस १७ गते बिहीबारदेखि नै लागू हुनेगरि उनले राजीनामा […]

देउराली जनता फर्मास्युटिकल्सले गर्यो साढे २ अर्ब आम्दानी

देउराली जनता फर्मास्युटिकल्सले गर्यो साढे २ अर्ब आम्दानी

साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १६.१६ प्रतिशत अर्थात् ३२ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४…


  • गैर-बजेटरी निकायको खर्च ९८ अर्ब पुग्दा आम्दानी कति ?

    गैर-बजेटरी निकायको खर्च ९८ अर्ब पुग्दा आम्दानी कति ?

    सरकारले बजेटमा सुशासन कायम गर्न नसक्दा गैरबजेटरी खर्चले निरन्तरता पाएको छ । गैरबजेटरी निकायले गत आर्थिक वर्ष २०८१/८२ मा ९८ अर्ब ३३ करोड ४६ लाख खर्च गरेको छ । गैरबजेट निकायअन्तर्गत पर्ने बोर्ड, समिति वा सोहि प्रकृतिका दर्जनौं संस्थाहरुले ७९ अर्ब ६६ करोड ८४ लाख चालु, १७ अर्ब ७२ करोड…

  • विभागले एक फमलाई तिरायो २० हजार रूपैयाँ जरिवाना

    विभागले एक फमलाई तिरायो २० हजार रूपैयाँ जरिवाना

    नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ। विभागका अनुसार काठमाडौंका विभिन्न स्थानमा गरेको अनुमगनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ। उग्रचण्डी खाद्यान्न स्टोरलाई २० हजार रूपैयाँ जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५,…

  • बैंकहरुको कर्जा विस्तारमा बागमतीमा बढी आकर्षण, प्रदेशमा मात्रै १२ खर्ब

    बैंकहरुको कर्जा विस्तारमा बागमतीमा बढी आकर्षण, प्रदेशमा मात्रै १२ खर्ब

    बैंक तथा वित्तीय संस्थाको स्रोतमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बागमती प्रदेश निक्षेप संकलन तथा कर्जा लगानीमा अन्य प्रदेशको तुलनामा सबैभन्दा माथिल्लो स्थानमा देखिएको हो । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म ५५ खर्ब ८६ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेका…

  • जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने

    जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने

    सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली…

  • औसतभन्दा बढी आर्थिक वृद्धि हुने, उद्योग क्षेत्र भने कमजोर

    औसतभन्दा बढी आर्थिक वृद्धि हुने, उद्योग क्षेत्र भने कमजोर

    गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानका बीच नेपाल राष्ट्र बैंकले आशावादी बनाउने प्रयास गरेको छ । केन्द्रीय बैंकले अघिल्लो वर्षकोभन्दा चालु वर्ष आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको हो । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आव २०८१/८२ को…

  • हुलास खाद्य उद्योगले गर्यो ४६ करोड ३० लाखको व्यापार

    हुलास खाद्य उद्योगले गर्यो ४६ करोड ३० लाखको व्यापार

    हुलास खाद्य उद्योगले गत आर्थिक वर्षमा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ। यस कम्पनीको व्यापार इतिहास हेर्दा सन् २०२४ मा १५ करोड १० लाख, सन् २०२३ मा १३ करोड ७० लाख र सन् २०२२ मा ३८ करोड रुपैयाँ व्यापार भएको थियो। कम्पनीका अनुसार सन् २०२३ र २०२४ मा…

  • चकलेट आयातमै बाहिरियो १५ अर्ब रुपैयाँ, सबैभन्दा बढी कुन देशबाट ?

    चकलेट आयातमै बाहिरियो १५ अर्ब रुपैयाँ, सबैभन्दा बढी कुन देशबाट ?

    पछिल्लो १० वर्षको अवधिमा नेपालले १५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको चकलेट आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार, यो अवधिमा सबैभन्दा बढी चकलेट छिमेकी मुलुक भारतबाट आयात भएको देखिन्छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो पाँच महिना (मंसिरसम्म) मा मात्रै ८० करोड २ लाख रुपैयाँ बराबरको…

  • ५० करोडभन्दा कम लागतका आयोजना बहुवर्षीय नहुने

    ५० करोडभन्दा कम लागतका आयोजना बहुवर्षीय नहुने

    ५० करोड रुपैयाँभन्दा कम लागत अनुमान भएका विकास आयोजना अब बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन नपाइने भएको छ । अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएसँगै राष्ट्रिय गौरवका आयोजना बाहेक न्यून लागतका योजनालाई बहुवर्षीय स्रोत सहमति नदिने व्यवस्था गरेको हो । राष्ट्रिय आयोजना बैंक र मध्यमकालीन…

  • बैंकहरुले पर्यटन क्षेत्रमा गरे दुई खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी

    बैंकहरुले पर्यटन क्षेत्रमा गरे दुई खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी

    पर्यटन क्षेत्रमा बैंक तथा वित्त संस्थाहरुले मंसिरसममा २ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यंक अनुसार गत आवको सोही अबधिको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो । अर्थिक वर्ष २०८२\८३ मंसिरसममा बैंक तथा वित्त संस्थाहरुले २ खर्ब ६२ अर्ब ७९ करोड ७० लाख रुपैयाँ पर्यटन…

  • शेयर कारोबार सँगै पाँच अर्बले घट्यो पुँजीगत लाभकर संकलन

    शेयर कारोबार सँगै पाँच अर्बले घट्यो पुँजीगत लाभकर संकलन

    पछिल्लो समय शेयर बजारमा कारोबार घट्दै जाँदा सरकारले शेयर कारोबारबाट उठाउँदै आएको पूँजीगत लाभकर संकलन उल्लेख्य रूपमा खस्किएको छ। चालु आर्थिक वर्ष ०८२/८३ मा अघिल्लो वर्षको तुलनामा शेयर कारोबार कमजोर बन्दा त्यसको प्रत्यक्ष असर पूँजीगत लाभकरमा परेको हो। चालु आर्थिक वर्ष ०८२/८३ मा मंसिरसम्मको कुल पूँजीगत लाभकर संकलन ४ अर्ब…

Scroll to Top