Banijya News

बाणिज्य

सिटिजन लाइफले गर्‍यो २० प्रतिशत लाभांश पारित

सिटिजन लाइफले गर्‍यो २० प्रतिशत लाभांश पारित

सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई ५ अर्ब चुक्ता पुँजीको २० प्रतिशत (१ अर्ब रुपैयाँ) नगद लाभांश वितरण […]

नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण हुँदै

नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण हुँदै

नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।…


  • २१ सय रुपैयाँले घट्यो सुनको भाउ

    २१ सय रुपैयाँले घट्यो सुनको भाउ

    सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ ।…

  • आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी कम्पनीहरूले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । आजसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहेका सेयरधनीहरूले मात्र ती कम्पनीहरूको साधारणसभामा सहभागी…

  • झापा इनर्जीले गर्यो चार करोड बराबरको विद्युत् उत्पादन

    झापा इनर्जीले गर्यो चार करोड बराबरको विद्युत् उत्पादन

    सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु. ४ करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको…

  • “व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि चलायमान हुँदैन”

    “व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि चलायमान हुँदैन”

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रूपमा व्यवसाय गर्ने वातावरण नभएसम्म मुलुकको आर्थिक गतिविधि चलायमान नहुने बताएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५९ औँ साधारण सभालाई शनिबार सम्बोधन गर्दै ढकालले अझै पनि उद्योगी र व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले राज्य…

  • सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि आईपीओ ल्याउँदै

    सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि आईपीओ ल्याउँदै

    सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ वितरणपछि अब सर्वसाधारण चरणको निष्कासन गर्न लागेको हो । कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २…

  • १४ वाणिज्य बैंकले गत वर्षको लाभांश दिने, नदिनेमा को-को ?

    १४ वाणिज्य बैंकले गत वर्षको लाभांश दिने, नदिनेमा को-को ?

    २० वाणिज्य बैंकमध्ये १९ ओटाले गत आर्थिक वर्षको लाभांश टुंगो लगाएका छन् । एनआईसी एशिया बैंकबाहेक बाँकी वाणिज्य बैंकहरूले गतवर्षको लाभांशको टुंगो लगाएका हुन् । एनआईसी एशिया बैंकको लाभांश प्रस्ताव सार्वजनिक हुन बाँकी रहेको अवस्थामा ६ बैंकले यस वर्ष लगानीकर्ताको हात खाली बनाएका छन् । धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएको…

  • क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा

    क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा

    गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवम् नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर…

  • स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले दिए राजीनामा

    स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले दिए राजीनामा

    स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । पुस १७ गते बिहीबारदेखि नै लागू हुनेगरि उनले राजीनामा दिएका हुन् । कम्पनी सचिव गोपी भण्डारीका अनुसार पाण्डेले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ । पाण्डे २०७९ साल भदौमा बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका थिए ।

  • सवा एक अर्ब १९ करोड रुपैयाँको सिमेन्ट-क्लिकंर निर्यात

    सवा एक अर्ब १९ करोड रुपैयाँको सिमेन्ट-क्लिकंर निर्यात

    चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँको सिमेन्ट र क्लिकंर निर्यात भएको छ । भन्सार विभागका अनुसार कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिकंर निर्यात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँको ६ लाख ९९ हजार…

  • देउराली जनता फर्मास्युटिकल्सले गर्यो साढे २ अर्ब आम्दानी

    देउराली जनता फर्मास्युटिकल्सले गर्यो साढे २ अर्ब आम्दानी

    साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १६.१६ प्रतिशत अर्थात् ३२ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४…

Scroll to Top