Banijya News

बाणिज्य

शेयर बजार २८ अङ्कले बढ्याे, ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार

शेयर बजार २८ अङ्कले बढ्याे, ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार

लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव […]

विदेश भ्रमणमा बाहिरियो ७५ अर्ब ७४ करोड रुपैयाँ

विदेश भ्रमणमा बाहिरियो ७५ अर्ब ७४ करोड रुपैयाँ

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) अवधिमा विदेश घुमफिर तथा अध्ययनका लागि जाने नेपालीबाट ७५ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भ्रमण व्यय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.८ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका तथ्यांकअनुसार कुल भ्रमण व्ययमध्ये…


  • उपभोक्ता ठग्ने व्यवसायीलाई चौध करोड जरिवाना

    उपभोक्ता ठग्ने व्यवसायीलाई चौध करोड जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई १४ करोड रुपैयाँ जरिवाना गरेको छ । विभागले चालु आवको साउनदेखि पुसको तेस्रो सातासम्म उपभोग्य वस्तुमा उपभोक्ता ठगी गर्नेहरूलाई जरिवाना गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी…

  • विभागद्धारा एक फर्मलाई जरिवाना, १६ वटालाई निर्देशनात्मक कारबाही

    विभागद्धारा एक फर्मलाई जरिवाना, १६ वटालाई निर्देशनात्मक कारबाही

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । विभागले काठमाडौंको गैरीगाँउस्थित युवराज टेड एन्ड सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९…

  • कुल कर्जा प्रवाह ५६ खर्ब नाघ्दा विपन्न वर्गमा ५ प्रतिशत मात्रै

    कुल कर्जा प्रवाह ५६ खर्ब नाघ्दा विपन्न वर्गमा ५ प्रतिशत मात्रै

    बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल कर्जा ५६ खर्ब रुपैयाँ नाघिसक्दा पनि विपन्न वर्गमा जाने कर्जाको हिस्सा पाँच प्रतिशतमै सीमित भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको औसतमा ५.३६ प्रतिशत मात्र विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका छन्। चालु आवमा…

  • २३ अर्ब ३४ करोडको आईपीओ स्वीकृति, कुन-कुनले पाए अनुमति ?

    २३ अर्ब ३४ करोडको आईपीओ स्वीकृति, कुन-कुनले पाए अनुमति ?

    नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्ममा २३ अर्ब ३४ करोड माथिको आईपीओ स्वीकृति गरेको छ । बोर्डले चालु आर्थिक वर्षको हालसम्म ११ कम्पनीको आईपीओलाई स्वीकृति दिएको हो । बोर्डले ११ कम्पनीको २३ करोड ३४ लाख २४ हजार ४९५ कित्ता सेयरको लागि अनुमति दिएको हो । चालु आर्थिक वर्षमा आईपीओ…

  • विजय लघुवित्तको एफपीओमा आवेदन खुला

    विजय लघुवित्तको एफपीओमा आवेदन खुला

    विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आजदेखि आवेदन खुला भएको छ । लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो । साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी पुगेको…

  • आवास कर्जामा बढ्दो आकर्षण

    आवास कर्जामा बढ्दो आकर्षण

    पछिल्लो समयमा व्यक्तिगत आवास बन्ने क्रम केही बाक्लो देखिएको छ । यसले गर्दा आवास क्षेत्रमा कर्जा जाने क्रम पनि बढ्दो छ । पछिल्लो समयमा ब्याजदर घट्दै गएकाले पनि आवास कर्जा बढेको हो । अन्य क्षेत्रमा कर्जाको माग सुस्त भए पनि व्यक्तिगत आवास कर्जामा बैंकहरूको आकर्षण बढेको छ । पछिल्लो समय…

  • नेपाल लाइफको २१.०५ प्रतिशत लाभांश पारित

    नेपाल लाइफको २१.०५ प्रतिशत लाभांश पारित

    नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा होटल भिष्वा, बीरगंजमा संचालक समिति अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नगद प्रवाह र नाफा–नोक्सान छलफल गरी स्वीकृत गरिएको छ। सो वर्षको वितरण योग्य मुनाफाबाट १६.०५% नगद लाभांश र ५% बोनस शेयर…

  • सिटिजन लाइफले गर्‍यो २० प्रतिशत लाभांश पारित

    सिटिजन लाइफले गर्‍यो २० प्रतिशत लाभांश पारित

    सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई ५ अर्ब चुक्ता पुँजीको २० प्रतिशत (१ अर्ब रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू स्वीकृत गरेको छ। कम्पनीले सभा सम्पन्न भएकै दिन देखि सेयरधनीको खातामा लाभांश पठाउन…

  • भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु

    भूमि समस्या समाधान आयोगका जिल्ला समितिहरु पुनः सक्रिय भएका छन् । आयोग खारेज गर्ने सरकारको निर्णय सर्वेच्च अदालतले बदर गरिदिएपछि जिल्लास्तरमा पुनः काम सुरु भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसमेतको उपस्थितिमा बसेको…

  • नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण हुँदै

    नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण हुँदै

    नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।…

Scroll to Top