Banijya News

बाणिज्य

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाउने निर्णय गरेको छ । संघले फार्महरूबाट प्राप्त दररेटलाई एकीकृत गरी […]

उद्योग विभागको महानिर्देशक परिवर्तन

उद्योग विभागको महानिर्देशक परिवर्तन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी आन्तरिक हेरफेर गरेको छ । मन्त्रालयमा कार्यरत सहसचिव जितेन्द्र बस्नेतलाई उद्योग विभागको महानिर्देशक (डिजी)को जिम्मेवारी दिइएको छ । विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई मन्त्रालयमा तानिएको छ । १४ महिना उद्योग विभागको डिजी चलाएका शक्तिशाली सहसचिव ज्ञवालीलाई मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाको जिम्मेवारी दिइएको…


  • महालक्ष्मी विकास बैंकको १०.३७ प्रतिशत लाभांश पारित

    महालक्ष्मी विकास बैंकको १०.३७ प्रतिशत लाभांश पारित

    महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअन्तर्गत ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो। सभामा…

  • पदको लालच होइन, उद्योग र महिला सशक्तीकरणका लागि संसद् जान लागेकी हुँ: विदुषी राणा

    पदको लालच होइन, उद्योग र महिला सशक्तीकरणका लागि संसद् जान लागेकी हुँ: विदुषी राणा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेपछि विवाद र चर्चामा रहेकी महिला उद्यमी विदुषी राणाले आफ्नो बचाउ गरेकी छन्। सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक राणाले आफू पदको भोको नभई उद्योग क्षेत्रका समस्या र महिलाको आर्थिक सशक्तीकरणको मुद्दा बोकेर संसद् जान लागेको प्रस्ट…

  • किमाथाङ्का अरुण जलविद्युत आयोजनाको लगानी ढाँचा तयार

    किमाथाङ्का अरुण जलविद्युत आयोजनाको लगानी ढाँचा तयार

    सङ्खुवासभाको भोटखोला गाउँपालिकामा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण हुने भएको छ । कुल ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनाको वित्तीय व्यवस्थापनका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्व–पुँजी (इक्विटी) परिचालन गर्ने मोडालिटी तय गरिएको छ । ऋण…

  • पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने, निगमलाई कस्तो लाभ ?

    पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने, निगमलाई कस्तो लाभ ?

    अब पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सो निर्णयपछि आयल निगमले इथानोल खरिदको प्रक्रियासमेत अघि बढाउने भएको छ । सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न पाउने व्यवस्था गरेपछि…

  • आमचोकमा रु तीन करोड लगानीमा चियाखेती

    आमचोकमा रु तीन करोड लगानीमा चियाखेती

    भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चियाखेती विस्तार थालेको हो । गाउँपालिका तथा आमचोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चियाखेतीका लागि रु तीन करोड लगानी…

  • किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमै बन्ने, ९८ अर्बको लगानी मोडालिटी तयार

    किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमै बन्ने, ९८ अर्बको लगानी मोडालिटी तयार

    संखुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा –मोडालिटी तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैंले गर्नेछ । आयोजनाको…

  • ५.४५ प्रतिशतमा झर्यो वाणिज्य बैंकहरुको बेस रेट, कुनको कति ?

    ५.४५ प्रतिशतमा झर्यो वाणिज्य बैंकहरुको बेस रेट, कुनको कति ?

    वाणिज्य बैंकहरुको बेस रेट पुस महिनामा औसत ५.४५ प्रतिशत कायम भएको छ । यो मंसिरको भन्दा कम हो । मंसिरमा बैंकहरुको औसत बेस रेट ५.६० प्रतिशत हाराहरी थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको बेस रेट लगातार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०२३ मा वाणिज्य बैंकहरुको आधार…

  • शेयर बजार २८ अङ्कले बढ्याे, ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार

    शेयर बजार २८ अङ्कले बढ्याे, ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार

    लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ७३ अङ्कले बढेर २ हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ०५ प्रतिशतले उकालो लागेको…

  • पाँच लाखले प्रयोग गर्छन एकभन्दा बढी डिम्याट खाता, वास्तविक लगानीकर्ता कति ?

    पाँच लाखले प्रयोग गर्छन एकभन्दा बढी डिम्याट खाता, वास्तविक लगानीकर्ता कति ?

    नेपालमा एकभन्दा बढी डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या साढे ५ लाखभन्दा बढी पुगेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म ५ लाख ६२ हजार लगानीकर्तासँग एकभन्दा बढी डिम्याट खाता रहेको छ । जुन कुल डिम्याट खाता संख्याको ७.७४ प्रतिशत हिस्सा हो । हाल नेपालमा ७२ लाख ५९…

  • विदेश भ्रमणमा बाहिरियो ७५ अर्ब ७४ करोड रुपैयाँ

    विदेश भ्रमणमा बाहिरियो ७५ अर्ब ७४ करोड रुपैयाँ

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) अवधिमा विदेश घुमफिर तथा अध्ययनका लागि जाने नेपालीबाट ७५ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भ्रमण व्यय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.८ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका तथ्यांकअनुसार कुल भ्रमण व्ययमध्ये…

Scroll to Top