Banijya News

बाणिज्य

५० करोडभन्दा कम लागतका आयोजना बहुवर्षीय नहुने

५० करोडभन्दा कम लागतका आयोजना बहुवर्षीय नहुने

५० करोड रुपैयाँभन्दा कम लागत अनुमान भएका विकास आयोजना अब बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन नपाइने भएको छ । अर्थ […]

शेयर कारोबार सँगै पाँच अर्बले घट्यो पुँजीगत लाभकर संकलन

शेयर कारोबार सँगै पाँच अर्बले घट्यो पुँजीगत लाभकर संकलन

पछिल्लो समय शेयर बजारमा कारोबार घट्दै जाँदा सरकारले शेयर कारोबारबाट उठाउँदै आएको पूँजीगत लाभकर संकलन उल्लेख्य रूपमा खस्किएको छ। चालु आर्थिक वर्ष ०८२/८३ मा अघिल्लो वर्षको तुलनामा शेयर कारोबार कमजोर बन्दा त्यसको प्रत्यक्ष असर पूँजीगत लाभकरमा परेको हो। चालु आर्थिक वर्ष ०८२/८३ मा मंसिरसम्मको कुल पूँजीगत लाभकर संकलन ४ अर्ब…


  • डिभाइन हेल्थ केयरले आईपीओ निष्कासन गर्ने

    डिभाइन हेल्थ केयरले आईपीओ निष्कासन गर्ने

    डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले माघ १० गते गोदावरीमा रहेको गोदावरी फरेस्ट होटलमा दिनको १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा उक्त…

  • १४ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    १४ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि सुनको मूल्यमा ११ सय रुपैयाँको गिरावट आएको थियो…

  • रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    रिज लाइन इनर्जी लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ निष्कासन गरेको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।…

  • कोरोनापछि संकटमा पोल्ट्री उद्योग, आधाभन्दा बढी घटे ह्याचरी उद्योग

    कोरोनापछि संकटमा पोल्ट्री उद्योग, आधाभन्दा बढी घटे ह्याचरी उद्योग

    कोरोना महामारीपछि नेपालको पोल्ट्री उद्योग गम्भीर संकटमा परेको छ । महामारीअघि सक्रिय रहेका ह्याचरी, दाना उद्योग र उत्पादन संरचना खुम्चिँदै जाँदा पोल्ट्री क्षेत्रको संकटमा परेका हुन् । माहामारी यता झण्डै आधाभन्दा बढी ह्याचरी बन्द भइसकेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले पोल्ट्री व्यवसायमा हाल करिब एक खर्ब ६० अर्ब रुपैयाँ…

  • पुस २५ गतेदेखि आईपीओ जारी गर्दै पाल्पा सिमेन्ट

    पुस २५ गतेदेखि आईपीओ जारी गर्दै पाल्पा सिमेन्ट

    पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले यही पुस २५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ…

  • घट्यो पेट्रोल र डिजेलको मूल्य, लिटरको कति पर्छ ?

    घट्यो पेट्रोल र डिजेलको मूल्य, लिटरको कति पर्छ ?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य घटेको हो । जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ । यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । इण्डियन आयल…

  • सिंचाइ विभागका योजनाका लागि ३ अर्ब ६८ करोड फुकुवा

    सिंचाइ विभागका योजनाका लागि ३ अर्ब ६८ करोड फुकुवा

    जलस्रोत तथा सिंचाइ विभाग अन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन गरिनुपर्ने कार्यक्रम तथा योजनाहरूका लागि रोक्का रहेको ३ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ फुकुवा गरिएको छ । नेपाल सरकार सचिवस्तरीय निर्णयअनुसार उक्त रकम फुकुवा गरिएको हो । विभागका अनुसार योजनाहरूको प्राविधिक तथा प्रशासनिक तयारी पूरा भई ठेक्का प्रक्रियामा जानुपर्ने भएकाले…

  • १० अङ्कले बढ्यो नेप्से, पाँच अर्ब १३ करोडको कारोबार

    १० अङ्कले बढ्यो नेप्से, पाँच अर्ब १३ करोडको कारोबार

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ। आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबरको…

  • तयारी नभएका चार हजार योजना रोक्का, चालु बजेटबाटै चुनाव खर्च जुट्ने

    तयारी नभएका चार हजार योजना रोक्का, चालु बजेटबाटै चुनाव खर्च जुट्ने

    अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुनमा हुने चुनावमा चालु बजेटबाटै खर्च जुट्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले चालु आर्थिक वर्षको बजेटमा तयारी बिनाका ३ करोडका ४ हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर चुनावमा खर्च जुटाइएको बताए। करिब १२० अर्ब तयारी पूरा नभएका आयोजनाहरूको रोक्का आफू अर्थमन्त्री भएर आएपछि…

  • इन्धनबाट निगमले सरकारलाई बुझायो ५० अर्ब राजस्व, कुन शीर्षकमा कति ?

    इन्धनबाट निगमले सरकारलाई बुझायो ५० अर्ब राजस्व, कुन शीर्षकमा कति ?

    उपभोक्ताले खरिद गर्ने पेट्रोलियम पदार्थबाट नेपाल आयल निगमले चालू आर्थिक वर्षको साढे पाँच महिनामै सरकारलाई ५० अर्बभन्दा बढी राजस्व बुझाएको छ । साउनदेखि पुस १५ गतेसम्म निगमले भ्याट, भन्सार शुल्क, पूर्वाधार विकास कर, सडक मर्मत शुल्क, वातावरण खर्च तथा हरित करलगायत विभिन्न शीर्षकमा कुल ५० अर्ब ५३ करोड रुपैयाँ राजस्व…

Scroll to Top