सेयर बजारमा म्युचुअल फन्डहरुको ५२ अर्ब ७९ करोड लगानी, कुनको कति ?
सेयर बजारमा म्युचुअल फन्डहरुको लगानी क्रमशः बढ्दै गएको छ । सञ्चालनमा रहेका सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुले मंसिर महिनासम्म आइपुग्दा सूचीकृत कम्पनीको सेयरमा कुल ५२ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो महिना कात्तिकको तुलनामा ५.३१ प्रतिशतले बढी हो । नेपाल धितोपत्र बोर्ड तथा फन्ड व्यवस्थापक…

