Banijya News

बाणिज्य

जीडीपीमा ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र संकटमा, उत्पादन नै ठप्प

जीडीपीमा ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र संकटमा, उत्पादन नै ठप्प

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र भदौ २३ र २४ गते भएको जेनजी […]

सरकारले संकलन गर्यो चार खर्ब नौँ अर्ब रुपैयाँ राजश्व

सरकारले संकलन गर्यो चार खर्ब नौँ अर्ब रुपैयाँ राजश्व

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ । अर्थमन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको…


  • पोखराका होटलको अकुपेन्सी रेट ७५ प्रतिशत

    पोखराका होटलको अकुपेन्सी रेट ७५ प्रतिशत

    पछिल्लो समय पोखरामा पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल सँगै हाल पर्यटकीय स्तरका होटलको अकुपेन्सी ७५ प्रतिशत पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमन उत्साहजनक हुँदा ७५ प्रतिशत अकुपेन्सी पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनका अनुसार ठूला र मुख्य सडक क्षेत्रका होटलको अकुपेन्सी…

  • प्रदेश सरकारहरूले गरे २१ अर्ब ४१ करोड रुपैयाँ खर्च

    प्रदेश सरकारहरूले गरे २१ अर्ब ४१ करोड रुपैयाँ खर्च

    प्रदेश सरकारहरूले ४ महिनामा साढे २१ अर्ब हाराहारीमा खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२र८३ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार कात्तिकसम्म सात प्रदेश सरकारले २१ अर्ब ४१ करोड रकम बराबर खर्च गरे । खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ देखियो।…

  • सात हजार नौ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    सात हजार नौ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    आज मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । यस दिन सुनको भाउ तोलाको ७ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो बुधबार तोलाको २ लाख ७० हजार रुपैयाँ रहेको सुनको मूल्य आज २ लाख ६२ हजार १०० रुपैयाँमा झरेको छ । चाँदीको मूल्य…

  • उपभोक्ता संरक्षण विभागद्वारा दुई वटा फर्मलाई जरिवाना

    उपभोक्ता संरक्षण विभागद्वारा दुई वटा फर्मलाई जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साेमबार ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई रु २० हजार जरिवाना गरेको छ । यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई रु…

  • अब विदेशी लगानीकर्तालाई रकम फिर्ता लैजान सहज, कुन-कुन रकम फिर्ता लान पाइन्छ ?

    अब विदेशी लगानीकर्तालाई रकम फिर्ता लैजान सहज, कुन-कुन रकम फिर्ता लान पाइन्छ ?

    नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले लगानी तथा आर्जित रकम फिर्ता लैजाने प्रक्रियालाई थप सरलीकृत गरिएको छ। नयाँ व्यवस्था अनुसार, अब विदेशी लगानीकर्ताले विभिन्न शीर्षकमा आर्जन गरेको रकम फिर्ता लैजानका लागि इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरूबाटै सोझै विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५…

  • मेची भन्सारले पेट्रोलियम पदार्थ आयातबाट सङ्कलन गर्यो चार अर्ब राजस्व

    मेची भन्सारले पेट्रोलियम पदार्थ आयातबाट सङ्कलन गर्यो चार अर्ब राजस्व

    मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका…

  • तयारी पूरा भएका आयोजनाको बजेट फुकुवा

    तयारी पूरा भएका आयोजनाको बजेट फुकुवा

    सरकारले रोकिएका तीन करोडभन्दा कम कार्यक्रमका योजनाहरुको कतिपय बजेट फुकुवा गरेको छ। चालु आर्थिक वर्षको गत असोजमा ३ करोडभन्दा कम बजेटका एकहजारभन्दा बढी आयोजना स्थगन गरेको थियो। तर केही दिन यता भने त्यस्ता आयोजनाहरूमा राखिएको बजेट फुकुवा गर्न थालिएको हो। अर्थ मन्त्रालयकाअनुसार अहिले स्थगन गरिएका मध्ये कतिपय आयोजना प्रोजेक्ट बैंकमा…

  • १३ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

    १३ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

    आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म १३ वटा वाणिज्य बैंकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश सार्वजनिक गरिसकेका छन्। आइतबारसम्म लाभांश घोषणा गर्ने बैंकहरूमा सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, एनएमबि बैंक,…

  • क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि दुई अर्ब १९ करोड स्वीकृति

    क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि दुई अर्ब १९ करोड स्वीकृति

    गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रमअनुसार क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि यो सहमति प्रदान गरिएको हो ।…

  • नेप्सेमा १०.५३ अंकको गिरावट, चार अर्ब माथिको कारोबार

    नेप्सेमा १०.५३ अंकको गिरावट, चार अर्ब माथिको कारोबार

    साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य…

Scroll to Top