राष्ट्र बैंकका कारण पुग्यो प्राइम कमर्सियल बैंकको घाटा २ अर्ब ७२ करोड
नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने क्रममा थप १ अर्ब ३० करोड १२ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) कायम गरिदिएपछि बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सुरुमा आफ्नो अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा जम्मा १ अर्ब ४१ करोड ९५…

