आज यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
आज ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोलि अर्थात् कात्तिक १४ गते बुकक्लोज गर्दैछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते आइतबार बुकक्लोज गर्नेछ। यसअनुसार आजसम्म…

