Banijya News

बाणिज्य

दुई ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच संयुक्त लगानी सम्झौता

दुई ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच संयुक्त लगानी सम्झौता

नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली चारसय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको […]

शहरी विकास मातहतका थप ९ ठेक्का तोडिँदै

शहरी विकास मातहतका थप ९ ठेक्का तोडिँदै

शहरी विकास मन्त्रालय मातहतका थप ९ ठेक्का तोडिने भएको छ । मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले बुधबार एक सूचना प्रकाशित गर्दै निर्माण कम्पनीसँग ७ दिन भित्र ठेक्का किन नतोड्ने ? भन्ने जवाफ माग गरेको छ । निर्माण कम्पनीहरूलाई आयोजनाले पटक पटक ताकेता गर्दा समेत काम नगरेको…


  • वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्बको आयात

    वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्बको आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड रूपैयाँबराबरका वस्तु तथा सामान आयात भएका छन्। गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड रूपैयाँभन्दा बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक…

  • पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

    पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

    यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धान खेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो । राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा…

  • प्रतितोला सात सयले घट्यो सुनको मूल्य

    प्रतितोला सात सयले घट्यो सुनको मूल्य

    नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ४५…

  • सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

    सोल्टी होटलको ३१.५८ प्रतिशत लाभांश घोषणा

    सोल्टी होटलले आर्थिक वर्ष २०८१/८२ का लागि आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर र १६.५८ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। लाभांश पारित गर्न…

  • खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद सेयर बिक्रीमा

    खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद सेयर बिक्रीमा

    खानी खोला हाइड्रोपावर कम्पनीले आज कात्तिक १२ गतेबाट साढे ४ लाख बढी कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले लिलामी प्रक्रियामार्फत सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो। यो सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न…

  • वाणिज्य विभागले बजार अनुगमनबाट असुल्यो एक करोड जरिवाना

    वाणिज्य विभागले बजार अनुगमनबाट असुल्यो एक करोड जरिवाना

    अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष ०८२/८३ को तीन महिनामा एक करोड नौ लाख सात हजार आठ सय रुपैयाँ जरिवाना असुली गरेको छ । २ कात्तिकमा भएको अनुगमनबाट थप एक लाख ४० हजार गरी हालसम्म कुल एक करोड १० लाख ४७ हजार आठ सय रुपैयाँ जरिवाना…

  • यस्तो छ सागसब्जीको आजकाे मूल्य

    यस्तो छ सागसब्जीको आजकाे मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ६६, आलु रातो (भारतीय)…

  • आज बाँडफाँड हुँदै श्रीनगर एग्रीटेकको आइपिओ

    आज बाँडफाँड हुँदै श्रीनगर एग्रीटेकको आइपिओ

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपिओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौरस्थित कम्पनीको कार्यालयमा आइपिओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपिओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख…

  • सिजनमै पर्यटक नआउँदा शुक्लाफाँटाका रानाथारू होमस्टे रित्तै

    सिजनमै पर्यटक नआउँदा शुक्लाफाँटाका रानाथारू होमस्टे रित्तै

    भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गल सफारी गराउँछन् । रानाथारू घरबास (होमस्टे)का सञ्चालकसमेत रहेका उनी ‘सिजन’मा पर्यटक नआएपछि दुई वर्षयता निराश छन् ।  “दुई वर्षअघि सम्म दसैँ–तिहारको समयमा थुप्रै पर्यटक शुक्लाफाँटा घुम्न आउनुहुन्थ्यो, हाम्रो होमस्टे पनि भरिभराउ हुन्थ्यो”, रानाले भने, “पर्यटक आउने सिजनमै पर्यटक…

  • कित्ताकाट खुलाउन जग्गा वर्गीकरणको म्याद थपिँदै

    कित्ताकाट खुलाउन जग्गा वर्गीकरणको म्याद थपिँदै

    सरकारले कित्ताकाट खुलाउने प्रयोजनका लागि जग्गाको वर्गीकरण खुला गर्न २०८३ असार मसान्तसम्म समय दिने भएको छ। भू उपयोग नियमावली २०७९ मा तेस्रो संशोधन गर्दै जग्गाको वर्गीकरण गर्ने समय एक वर्ष थप गर्न लागिएको हो। २०८२ असार मसान्तसम्म अधिकांश स्थानीय तहले कित्तागत विवरण सहितको भू–उपयोग क्षेत्र वर्गीकरण गर्न सकेका थिएनन्। यो…

Scroll to Top