Banijya News

बाणिज्य

आज बाँडफाँड हुँदै श्रीनगर एग्रीटेकको आइपिओ

आज बाँडफाँड हुँदै श्रीनगर एग्रीटेकको आइपिओ

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपिओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौरस्थित कम्पनीको कार्यालयमा आइपिओ […]

कित्ताकाट खुलाउन जग्गा वर्गीकरणको म्याद थपिँदै

कित्ताकाट खुलाउन जग्गा वर्गीकरणको म्याद थपिँदै

सरकारले कित्ताकाट खुलाउने प्रयोजनका लागि जग्गाको वर्गीकरण खुला गर्न २०८३ असार मसान्तसम्म समय दिने भएको छ। भू उपयोग नियमावली २०७९ मा तेस्रो संशोधन गर्दै जग्गाको वर्गीकरण गर्ने समय एक वर्ष थप गर्न लागिएको हो। २०८२ असार मसान्तसम्म अधिकांश स्थानीय तहले कित्तागत विवरण सहितको भू–उपयोग क्षेत्र वर्गीकरण गर्न सकेका थिएनन्। यो…


  • ३५ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

    ३५ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार यो अवधिमा ३११ उद्योगमा विदेशी लगानीको प्रतिबद्धता दर्ता भएको हो। असोज महिनामा मात्र ७५ उद्योगमा २ अर्ब ४ करोड ५७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष…

  • सरकारको निर्धारण मूल्यमा आजदेखि धान खरिद सुरु

    सरकारको निर्धारण मूल्यमा आजदेखि धान खरिद सुरु

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सरकारद्वारा तोकिएको मूल्यमा धान खरिद अभियान सुरु गरेको छ । किसानलाई उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यसहित कम्पनीले यो आर्थिक वर्षका लागि धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो । सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३,४६३ रुपैयाँ ८१…

  • शेयर बजार ६२ अङ्कले बढ्यो, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

    शेयर बजार ६२ अङ्कले बढ्यो, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

    शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको शेयर ४ दशमलव ४७ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा समूहको…

  • मौसममा बदली सँगै कृषि कर्ममा विशेष सचेत रहन सरकारको आग्रह

    मौसममा बदली सँगै कृषि कर्ममा विशेष सचेत रहन सरकारको आग्रह

    देशभरि अचानक मौसममा आएको बदली र आगामी केही दिनसम्म भारी वर्षाको सम्भावना मध्यनजर गर्दै किसानहरूलाई कृषि कर्म गर्दा विशेष सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आग्रह गरेको छ । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले मंगलबार विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ । जल…

  • सेवा प्रदायक नछानिँदा नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन समय लाग्ने

    सेवा प्रदायक नछानिँदा नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन समय लाग्ने

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउन समय लाग्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातबाट सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी थियो । सञ्चालन गर्ने निकाय छनोट गर्न र धादिङतर्फ पहिरो खसेपछि टोल प्लाजा बनाउन समय लाग्दा केही ढिलाइ हुने सडक विभागले जनाएको छ । सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छनोटका लागि बोलपत्र आह्वानको तयारी…

  • कर छुटमार्फत वार्षिक साढे २ खर्ब सहुलियत

    कर छुटमार्फत वार्षिक साढे २ खर्ब सहुलियत

    नेपाल सरकारले कर छुटमार्फत वार्षिक रूपमा ठूलो मात्रामा आर्थिक सहुलियत दिने गरेको छ। कर छुटबापत एक वर्षमा लगभग साढे दुई खर्ब रुपैयाँबराबरको सुविधा प्रदान हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ। समग्रमा कर छुट भन्सार र अन्य करहरू समेत गरेर हुने गरेको छ। महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन २०८२ मा…

  • सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रियामा

    सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रियामा

    सरकारले सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रिया थालेको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूका नाममा ‘ठेक्का किन नतोड्ने ?’ सम्बन्धी १५ दिने सूचना जारी गरेको हो । सो अवधि भित्र स्वयम् उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ । त्यसो नगरे ठेक्का सम्झौताका शर्त र सार्वजनिक खरिद ऐन…

  • बरुण हाइड्रोको लिलामी सेयर बाँडफाँट

    बरुण हाइड्रोको लिलामी सेयर बाँडफाँट

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएका अवितरित हकप्रद सेयरहरूको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीका बिक्री व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँट कार्तिक २ गते सम्पन्न गरिएको हो। कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म अवितरित हकप्रद सेयरहरू सर्वसाधारणका लागि लिलामीमार्फत बिक्री खुला गरेको थियो। उक्त अवधिमा सर्वसाधारण समूह अन्तर्गतका…

  • २५ उद्योगको लाइन काटिँदा प्राधिकारणलाई दैनिक ६ करोड घाटा

    २५ उद्योगको लाइन काटिँदा प्राधिकारणलाई दैनिक ६ करोड घाटा

    नेपापाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै २५ वटा ठूला उद्योगको लाइन काटेपछि प्राधिकरणलाई दैनिक ६ करोड रुपैयाँको आम्दानी घाटा भएको छ। लाइन नकाट्दा ती उद्योगले २५० मेगावाट बिजुली खपत गर्दै आएका थिए। २५ उद्योगले दैनिक २५० मेगावाट बिजुली खपत गरेबापत सरकारलाई ६ करोड रुपैयाँ सरकारलाई बुझाउँथे। अहिले यो घाटा…

  • दुई हजार नौ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    दुई हजार नौ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको हो । हिजो २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ…

Scroll to Top