Banijya News

बाणिज्य

बरुण हाइड्रोको लिलामी सेयर बाँडफाँट

बरुण हाइड्रोको लिलामी सेयर बाँडफाँट

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएका अवितरित हकप्रद सेयरहरूको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीका बिक्री व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका […]

दुई हजार नौ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दुई हजार नौ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको हो । हिजो २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ…


  • विद्युत् बक्यौता नतिरेका उद्योगले कामदारलाई राख्न थाले बेतलबी बिदामा

    विद्युत् बक्यौता नतिरेका उद्योगले कामदारलाई राख्न थाले बेतलबी बिदामा

    डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत उपभोग गरेको विद्युत्को अर्बौँ बक्यौता वर्षौँसम्म तिर्न अटेरी गर्दै आएका उद्योगीहरूले अहिले कामदारको रोजीरोटीमाथि प्रहार गर्न थालेका छन्। नेपाल विद्युत् प्राधिकरणले पटक–पटकको ताकेतापछि बक्यौता नतिर्ने उद्योगहरूको लाइन काटिदिएपछि उद्योग मालिकहरूले ठूलो सङ्ख्यामा कामदारलाई अनिश्चितकालका लागि बेतलबी बिदामा राख्न सुरु गरेका हुन्। विद्युत् आपूर्ति बन्द भएपछि उत्पादन…

  • सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउने तयारी

    सार्वजनिक संस्थानलाई निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउने तयारी

    सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ । सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्ने गरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी २ समूहमा वर्गीकरण…

  • एसवाई प्यानलले कात्तिक १९ गतेदेखि आईपीओ निष्कासन गर्ने

    एसवाई प्यानलले कात्तिक १९ गतेदेखि आईपीओ निष्कासन गर्ने

    एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १००…

  • अलैँचीको मूल्यमा ३३ प्रतिशतले वृद्धि, प्रशोधित गरेर भारतले झनै बढाउँने

    अलैँचीको मूल्यमा ३३ प्रतिशतले वृद्धि, प्रशोधित गरेर भारतले झनै बढाउँने

    चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा अलैँची निर्यात झण्डै ३७ प्रतिशत बढेको छ। यसैगरी अलैँचीको मूल्यमा ३३ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यस अवधिमा नेपालले १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको १,०७२.२० टन अलैँची निर्यात गरेको छ। गत वर्ष यही अवधिमा ७८३.७५ टन अलैँची बिक्रीबाट…

  • तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न उद्योग वाणिज्य महासंघको माग

    तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न उद्योग वाणिज्य महासंघको माग

    नेपाल उद्योग वाणिज्य महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ। महासंघले ती घटनामा संलग्नहरुको जाहेरी नै नलिएको सदस्यहरुबाट गुनासो आइरहेकाले यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी…

  • जेनजी आन्दोलनपछि सुदूरपश्चिम सरकारको राजस्व संकलनमा कमी

    जेनजी आन्दोलनपछि सुदूरपश्चिम सरकारको राजस्व संकलनमा कमी

    जेनजी आन्दोलनपछि सुदूरपश्चिम प्रदेश सरकारको राजस्व संकलन घटेको छ । भदौ २४ गते प्रदेश सरकारका मन्त्रालय र जिल्ला कार्यालयहरूमा आगजनी भई लामो समय ठप्प रहेकोले राजस्व संकलन घटेको हो । प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जेनजी आन्दोलनपछि यातायात, मालपोत, वन कार्यालयहरू लामो समय बन्द रहेको, कार्यालय खुले पनि सबै प्रकारका…

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३ अर्बको वैदेशिक व्यापार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३ अर्बको वैदेशिक व्यापार

    चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट असोजसम्म ६३ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ । यस विमानस्थलबाट ५३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु नेपाल आयात भएको छ भने ९ अर्ब ६९ करोड बराबर वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । अन्य व्यापार…

  • ५० रुपैयाँले बढ्यो अन्डाको भाउ

    ५० रुपैयाँले बढ्यो अन्डाको भाउ

    नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको छ । उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अन्डाको भाउ बढाएको हो । चितवनलाई आधार बनाएर अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ भाउ बढाइएको हो । भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र…

  • ८ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात

    ८ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात

    चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ६४ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको २०८२ साउनदेखि असोज मसान्तसम्मको तथ्यांकअनुसार उक्त परिमाणमा तरकारी आयात भएको छ । जसमा हरियो तरकारी, दाल तथा गेडागुडी रहेका छन् । यसमध्ये सबैभन्दा धेरै आलु प्याज २ अर्ब ९२ करोड…

  • जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

    जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक…

Scroll to Top