सुनको मूल्य बढ्याःे प्रतितोला कति?
१२ माघ, २०७६, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य प्रतितोला रू.३०० ले बढेर रु. ७५ हजार ५०० भएको छ । प्रतितोला रू.७६ हजार ५०० सम्म पुगेको सुनको मूल्य घटेर शुक्रवार रू.७५ हजार २०० आइपुगेको थियो । आज छापावाल सुनको मूल्य प्रतितोला रू.७५ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला…

