Banijya News

बाणिज्य

बढी मूल्यमा मेडिकल समान विक्री गर्ने तीन विक्रेतालाई कारवाहीमा

१२ वैशाख, काठमाडौं । एन–९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) बढी मूल्यमा बिक्री गर्ने तथा विवरण लुकाउने तीन बिक्रेतालाई […]

देउराली जनताद्धारा एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट हस्तान्तरण

चैंत ३०, काठमाडौँ । देउराली जनता फर्मास्युटिकल्स्ले आज एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट स्वाथ्स्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको छ । देउरालीका कार्यकरी निर्देशक हरिभक्त शर्माले उत्त सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की र औषधि…


  • Default Image

    बैंकको ब्याज र घरभाडामा छुट भएमात्र प्याब्सनले चैत महिनाको शुल्क नलिने

    १८ चैत, काठमाडौं । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो । सरकारको निर्णयसँगै निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको भन्दै आफ्ना शर्त पनि सरकराले मान्नु…

  • Default Image

    पूर्ण बैंकिङ सुविधा दिने बैंकर्स सङ्घको प्रतिबद्धता

    चैत १२, २०७६ काठमाडौं :  कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन्।  नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी बैंकका आवश्यक शाखा खोलेर पूर्ण सेवा दिने निर्णय…

  • Default Image

    विद्युत् नियमित गराउँन हाइ अलर्टमा प्रधिकरण कर्मचारी

    चैत ०९, काठमाडौं । कोरोना भाइरसको जोखिम बढदै जाँदा त्यस्को नियन्त्रण्को लागि विद्युत प्राधिकरणले हाई अलर्ट सेवा शुरु गरेको छ । नियन्त्रणका लागि सरकारले अत्यावश्यक वाहेक सबै सेवा बन्द गरेपछि विद्युत प्राधिकरणले विजुली नियमित बनाउन कर्मचारीलाई हाइ अलर्टमा राखेको हो । प्राधिकरणले ग्राहकलाई जसरी पनि विजुली आपूर्तिका लागि नो लाइट…

  • Default Image

    आइतवार देखि चैत २१ सम्म सेयर बजार बन्द रहने

    चैत ०८, काठमाडौं । आगामी चैत ९ देखि २१ गतेसम्म सेयर बजार बन्द हुने भएको छ । शुक्रबार देशबासीको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णयसँगै बजार पनि बन्द हुने भएको हो । सरकारले सम्बोधनमा देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक…

  • Default Image

    एनआईसी एशिया बैंकका ग्राहकलाई वाल क्लाइम्विङमा छुट

    एनआईसी एशिया बैंकका ग्राहकहरुले वाल क्लाइम्विङमा विशेष छुट पाउने भएका छन् । एनआईसी एशिया बैंक र एस्ट्रेक क्लाइम्विङ वालबीच भएको सम्झौता अनुसार बैंकका ग्राहक तथा बैंकका कर्मचारीले छुट पाउने भएका हुन् । छुट सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट बागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र एस्ट्रेक क्लाइम्विङ वालका तर्फबाट…

  • Default Image

    सुनको मूल्य फेरी उकालो लाग्यो

    फागुन १५, काठमाडौं । सुनको भाउ आज फेरि बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघकाअनुसार तोलामा छापावाल सुन २ सय रुपैयाँले बढेको हो। हिजो प्रतितोला ७९ हजार ५ सय रुपैया रहेकोमा आज बढेर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन तोलामा ७९ हजार ४ सय रुपैयाँ कायम…

  • Default Image

    बागमती प्रदेशले साझालाई ३० करोड नदिने

    माघ २३, २०७६ काठमाडौं : बागमती  प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ।  प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ । संघीय सरकारले  सो यातायातलाई विद्युतीय बस खरिद गर्न  दिएको…

  • Default Image

    आरविवि मर्चेन्ट बैंकिङ्ग लि.को ५ औं वार्षिकोत्सव सम्पन्न

    माघ १६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक श्री निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदको विशिष्ठ आथित्यतामा बुधबार सम्पन्न भएको छ । समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले…

Scroll to Top