Banijya News

बाणिज्य

नेपाल बैंकको पन्ध्र प्रतिशत चुक्ता पूँजी स्टकमा सूचीकृत

नेपाल बैंक लिमिटेडले चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको बोनश शेयरमा सूचीकरण गरेको छ । बैंकको […]

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपिएस सेवा सुरुवात

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपिएस सेवा सुरुवात गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ यो सेवा सुुरु गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । ग्राहकहरुलाई सुरक्षित भई आफ्नो घर र अफिस बाटै…


  • Default Image

    राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गुरागाईं

    राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सिए बद्रीकुमार गुरागाईं पुन: चार वर्षका लागि नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको ‘भर्चुअल’ बैठकले गुरागाईंको कार्यकाल पुनः चार वर्ष थप गर्ने निर्णय गरेको हो । बुधबार बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गुरागाईंलाई निरन्तरता दिने निर्णय गरेको हो । भर्चुअल बैठकले बैंकले…

  • Default Image

    ओपो र भोडाफेनबीच यूरोपको लागि सहकार्यका गर्ने

    ओपो र भोडाफोनले भोडाफोनको यूरोपियली बजारमा ओपोका स्मार्टफोनको व्यापक रेञ्ज भित्राउन सहकार्यको घोषणा गरेको छ । भोडाफोनका रिटेल तथा अनलाइन च्यानल मार्फत ओपोका बजेट फोनदेखि फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरु उपलब्ध छन् । सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरु जर्मनी, यूके, स्पेन,…

  • Default Image

    बर्षमान पुनद्धारा निजी क्षेत्रले दिएको आर्थिक सहयोग प्रधानमन्त्री कार्यालय सचिबलाई हस्तान्तरण

    जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले निजी क्षेत्रमार्फत प्राप्त आर्थिक सहयोग प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् । मन्त्री पुनले आइतबार ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई निजी क्षेत्रबाट प्राप्त १ करोड ११ लाख, ११ हजार…

  • Default Image

    अर्थतन्त्र ’कोमा’मा जाने स्थितिमा पुगेकोले रहातको प्याकेज ल्याउन उद्योगीको माग

    नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै तत्काल राहतको कार्याक्रम ल्याउन सरकारसँग माग गरेको छ । महासंघले नेपालको अर्थतन्त्र ’कोमा’मा जाने स्थितिमा पुगेको भन्दै पुर्नउत्थानका कार्यक्रम ल्याउन माग गरेको हो । उद्योगीले ब्याज, बिजुली, सुरक्षा लगायतको माग राख्दै सरकारको ध्यानकर्षण गराएको हो । बिहीबार महासंघले प्रदेश च्याप्टर…

  • Default Image

    डेढ महिनामा अनुचित कारोवार गर्ने ७० फर्मलाई जरिवाना

    वैशाख १९, काठमाडौं । डेढ महिनाको अवधिमा अनुचित व्यापारिक कारोवार गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्रीवितरण गर्ने, मूल्यसूची नराख्नेलगायत उपभोक्ताको गुनासोका आधारमा विभागले अनुगमन र कारवाही गरेको हो । सरकराले चैत १ गतेदेखि यही…

  • Default Image

    मकवानपुर बाणिज्य संघका सचिबको चामल गोदाम सिल

    बैशाख, १८ काठमाडौं । कम तौलको चामल बिक्री गरेको भन्दै बिहीबार बजार अनुगमन टोलीले हेटौंडा–२ प्रभाकर पथमा रहेको मणि खाद्यान्न सेन्टरको एउटा गोदाममा सिल गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका सचिव समेत रहेका जगत ब्राण्डका सञ्चालक काव्यमणि अधिकारीले मुसाले बोरा खाएपछि पुनः सिलाई गरिएको बयान टोलीलाई दिएका छन् ।…

  • Default Image

    ब्याज, घरभाडा र कर मिनाह गरिदिन काठमाडौं राष्ट्रिय व्यापार संघको सरकारसँग अपिल

    काठमाडौं, वैशाख । साना व्यवसायीको पसल विगत एक महिनादेखि बन्द रहेकाले ब्याज, घरभाडा र कर मिनाह गरिदिन संघले सरकारसँग आग्रह गरेको छ । काठमाडौं राष्ट्रिय व्यापार संघले सरकारसँग कर मिनाहा गरिदिन अपिल गरेको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै संघले महामारीको चपेटामा परेको जनाउँदै व्ययसायीले वहन गर्नुपर्ने ती सबै…

  • Default Image

    बढी मूल्यमा मेडिकल समान विक्री गर्ने तीन विक्रेतालाई कारवाहीमा

    १२ वैशाख, काठमाडौं । एन–९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) बढी मूल्यमा बिक्री गर्ने तथा विवरण लुकाउने तीन बिक्रेतालाई वाणिज्य विभागले कारबाही गरेको छ । विभागले नियमित अनुगमनका क्रममा ती बिक्रेताहरुहरुलाई कारबाही गरेको हो । बढी मूल्यमा पीपीई बिक्री गर्ने त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टर प्राइजेजलाई दुई लाख जरिवाना तिराएको…

  • Default Image

    मेगा बैंकले ल्यायो ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधि खरिद गर्न सक्ने अफर

    ११ वैशाख, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन् । लकडाउनको समयमा मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको छ । औषधि खरिदमा मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुलाई १०…

  • Default Image

    देउराली जनताद्धारा एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट हस्तान्तरण

    चैंत ३०, काठमाडौँ । देउराली जनता फर्मास्युटिकल्स्ले आज एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट स्वाथ्स्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको छ । देउरालीका कार्यकरी निर्देशक हरिभक्त शर्माले उत्त सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की र औषधि…

Scroll to Top