Banijya News

बाणिज्य

मुक्तिनाथ बिकास बैंक शाखा कार्यालयमा बाल्टिन बम

सल्यानको बाग्चौर नगरपालिका स्थित मुक्तिनाथ बिकास बैंक शाखा कार्यालयको सटर छेवैमा बाल्टिन बम भेटिएको छ । विप्लव समुहको जनपरिषद सल्यानको […]

ग्लोबल आइएमईले कोरोना रोकथामका लागि प्रदेश सरकारलाई दियो १० लाख रुपैयाँ सहयोग

ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकका प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री राउतले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको…


  • Default Image

    वैदेशिक रोजगार बोर्ड सदस्यमा खड्का र गुरुङ मनोनित

    असार २२, काठमाडौं ।वैदेशिक रोजगार बोर्डको सदस्यमा वैदेशिक रोजगार व्यवसायी हेम गुरुङ र स्वास्थ्य व्यवसायी कैलाश खड्का मनोनित भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आईबार एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र नेपाली स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई मनोनित गरेका छन् । बोर्डमा व्यवसायीको…

  • Default Image

    गरिमा विकास बैंकद्वारा सवारी कर्जामा असार महिनाको ब्याज छुट

    गरिमा विकास बैंक लिमिटेडले सवारी कर्जामा सेवाग्राहीलाई राहतस्वरुप असार महिनाको ब्याज छुट दिने भएको जनाएको छ। नेपाल राष्ट्र बैंकको २०७७ वैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको बैंकले…

  • Default Image

    टोखा नगरपालिकाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने

    काठमाण्डाै – टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । काठमाण्डौकाे उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि याे योजना अगाडि सारेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकद्धारा केयर रेटिङ्गसमा ए प्लस प्राप्त

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस (ऋब्च्भ्(ल्ए ब्ं) रेटिङ्गस प्राप्त गरेको छ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५÷०७६ मा सबैभन्दा…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न होल्डिङ्ग सेन्टरमा खानेपानी वितरण

    राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ । कोरोना महामारीको अवस्थामा देश बाहिर रहनुभएका विभिन्न नागरिकहरुलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरिसके पछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखी घर पठाउने गरेको र उक्त होल्डिङ्ग सेन्टरहरुहरुको…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

    सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको हो । बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाका…

  • Default Image

    एक्सेल डेभलपमेण्ट बैंकको साधारण सभा आइतवार

    झापा एक्सेल डेभलपमेण्ट बैंकको साधारण सभा आइतवार अर्थात असार १४ गते हुने भएको छ । कम्पनीले सभा होटल टाइमलेस विर्तामोड, झापामा दिउँसो १ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । सभाले १७ दशमलव १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।…

  • Default Image

    नेपाल बैंकको पन्ध्र प्रतिशत चुक्ता पूँजी स्टकमा सूचीकृत

    नेपाल बैंक लिमिटेडले चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको बोनश शेयरमा सूचीकरण गरेको छ । बैंकको ६० औँ वार्षिक साधारणसभाबाट स्वीकृत चालू आवसम्मको चुक्ता पूँजीबाट रु एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रकम बराबरको एक करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस…

  • Default Image

    गण्डकी बिकासले गर्यो विद्यार्थीलाई सहयोग

    गण्डकी बिकास बैंक लिमिटेड कास्की, तालचोक शाखाले विद्यार्थीलाई सहयोग सामग्री सहयोग गरेको छ । बैंकले पोखरा महानगरपालिका(२७ स्थित कृष्ण प्रणामी बृन्दावन धाममा आवासीयरूपमा अध्ययनरत ८ बालबालिकाको पठनपाठन तथा भोजनमा सहयोग पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो । तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा गरिएको खाद्यान्न सहयोग हस्तान्तरण गरेको बैकका कार्यकारी…

  • Default Image

    बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपिएस सेवा सुरुवात

    बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कनेक्ट आईपिएस सेवा सुरुवात गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ यो सेवा सुुरु गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । ग्राहकहरुलाई सुरक्षित भई आफ्नो घर र अफिस बाटै…

Scroll to Top