Banijya News

बाणिज्य

लघुवित्तलाई राष्ट्र बैंकको अंकुशः उपत्यकामा शाखा खोल्न नयाँ शर्त

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई काठमाडौ उपत्यकमा मा शाखा खोल्नको लागि अंकुश लगाएको छ । लद्युवित्तले शहरी क्षेत्रमा मात्र […]

आइपिओको नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने

अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने बनाईएको छ । यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने निश्चित स्थानमाबाट मात्र हेर्न समिने बनाइएको हो । सिडिएस एण्ड क्लियरिङले लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार तीन स्थानबाट मात्र हेर्ने बनाइएको…


  • Default Image

    माछापुच्छ्रेको ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोड सेवा

    काठमाण्डौ । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख…

  • Default Image

    सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राज्यलक्ष्मी राणा नियुक्त

    काठमाडौं । सन्राइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णय अनुसार श्रीमती आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको हो । विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी श्रीमती राणा २०७६ कात्तिकमा सन्राइज…

  • Default Image

    सनराइज बैंकले ल्यायो स्मार्ट बचत खाता संचालनमा, अनलाइनबाटै खोल्न सकिने

    मंसिर ११ काठमाडौं । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियान अगाडी बढाउदै आएको सराइज बैंकले आफ्ना ग्राहकहरुलाई प्रिथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सन्राइज स्मार्ट बचत खाता” ल्याएको…

  • Default Image

    इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको स्वास्थ्य अवस्था सामान्य

    नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । पोखरा गएका पाँडेलाई पोखरामै कोरोना संक्रमण भएको अनुमान गरिएको छ । घरमै आइसोलेसनमा बसेका पाँडेको अवस्था सामान्य रहेको बताएका छन् । उनीसँगै उनका गाडी चालकसमेत संक्रमित भएका थिए । उनको अवस्था समेत सामान्य छ ।

  • Default Image

    सुन तोलामा ९०० रुपैयाँ वृद्धि

    काठमाडौँ, १६ भदौ। आज मंगलबार सुनको मूल्य बढेको छ। मंगलबार सुन तोलामा ९०० रुपैयाँ बढेको हो। छापावाला सुनकाे मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ। चाँदी…

  • Default Image

    नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग नियुक्त

    नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ । प्रति शेयर रु.१०० दरले १,३५,९२,५९२ कित्ता हकप्रद शेयरको रु १,३५,९२,५९,२००(अक्षरेपी एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय मात्र) रकम बराबरको हकप्रद शेयर निश्काशन…

  • Default Image

    समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट नारायणी डेभलपमेन्ट बैंक हट्यो

    काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटेको छ । चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको ख बर्गको नरायणीालाई नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दे समस्या ग्रस्त संस्थाको सूचीबाट हटाएको हो । उत्त बैंकलाई राष्ट्र बैंकको गत साउन ८ गतेको निर्णय अनुसार समस्याग्रस्त अवस्थाबाट सःसर्त फुकुवा…

  • Default Image

    मुक्तिनाथ बिकास बैंक शाखा कार्यालयमा बाल्टिन बम

    सल्यानको बाग्चौर नगरपालिका स्थित मुक्तिनाथ बिकास बैंक शाखा कार्यालयको सटर छेवैमा बाल्टिन बम भेटिएको छ । विप्लव समुहको जनपरिषद सल्यानको नाममा पर्चा टाँसेर राखिएको बम बैंकको शाखा कार्यालय बाहिर भेटिएको हो । कोरोना महामारीको समयमा किसानहरुलाई बाध्य पारी ऋण असुली गरिएको लगायत पर्चामा लेखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव…

  • Default Image

    सनराइज बैंकका एकैपटक ५ नयाँ शाखा सञ्चालन

    असार २८, काठमार्डौ । सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक ५ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । आइतबार बैंकले एक कार्यक्रम आयोजना गरी उक्त शाखाका उद्घाटन गरेको हो । शाखा कार्यालयहरुको उद्घाटन गर्दैं…

  • Default Image

    ग्लोबल आइएमईले कोरोना रोकथामका लागि प्रदेश सरकारलाई दियो १० लाख रुपैयाँ सहयोग

    ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकका प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री राउतले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको…

Scroll to Top