कृषि विकास बैंकले ल्यायो एकै समयमा धेरै सुविधा प्रवाह गर्ने प्रवृद्धि
काठमाडौँ, असार २६ गते । कृषि विकास बैंकले नयाँ सेवा सुचारु गरको छ । बैङ्कले अनलाइनका माध्यमबाट एकै समयमा धेरैभन्दा धेरै सुविधा प्रवाह गर्ने उद्देश्यले खाता खोल्ने प्रणालीको बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गरेका छन् । बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले…

