मजबुत बजारको लागि संयमित हुन जरुरी ः राष्ट्र बैंकको १२ करोडको क्याप सहि निर्णय
सेयर धितोकर्जामा मौद्रिक नीति मार्फत लागेको सीमा सन्तुलित तथा मजबुत बजारको लागि अतिनै आबस्यक देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीति अन्तर्गत शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिनसक्ने व्यवस्था पुंजीबजारको…

