भायानेटले ल्यायो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकको इन्टरनेटसम्बन्धी समस्या छिटो समाधान गर्ने उद्देश्यले नयाँ सेवा ‘आजको प्रोब्लम, आजै फिक्स’ सुरु गरेको छ। यस सेवामार्फत ग्राहकले इन्टरनेटमा समस्या आएको अवस्थामा लामो समयसम्म प्राविधिक सहयोगको प्रतीक्षा गर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने कम्पनीको लक्ष्य छ। कम्पनीका अनुसार नयाँ सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता…

