Banijya News

बाणिज्य

कर्मचारीमाथि उत्पीडन गरिएको आरोपमा नेपाल एसबीआई बैंकविरुद्ध उजुरी, उजुरी दिने कर्मचारीकै सरुवा !

कर्मचारीमाथि उत्पीडन गरिएको आरोपमा नेपाल एसबीआई बैंकविरुद्ध उजुरी, उजुरी दिने कर्मचारीकै सरुवा !

नेपाल एसबीआई बैंकले कर्मचारीहरुमाथि मानसिक उत्पीडन, व्यक्तिगत अपमान तथा राति ११ बजेसम्म जबरजस्ती ओभरटाइम काम गराएको लगायतका गम्भीर आरोप खेप्नु […]

सुन–चाँदी फेरि महँगियो, तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

सुन–चाँदी फेरि महँगियो, तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा साताको कारोबारसँगै सुन र चाँदी दुवै धातुको मूल्यमा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्न थालेपछि त्यसको प्रभाव स्वदेशी बजारमा पनि देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै २ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो…


  • विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को : एक वर्षमै १८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा

    विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को : एक वर्षमै १८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा

    नेपालको ऊर्जा क्षेत्रमा आर्थिक वर्ष २०८२/०८३ एक ऐतिहासिक मोडका रूपमा दर्ज भएको छ। जलविद्युत् उत्पादनमा निरन्तर वृद्धि, भारतसँगको विद्युत् व्यापारको विस्तार, बंगलादेशसँग सुरु भएको त्रिपक्षीय विद्युत् कारोबार तथा सीमापार प्रसारण पूर्वाधारको सुदृढीकरणका कारण नेपालले पहिलोपटक विद्युत् व्यापारबाट उल्लेखनीय खुद आम्दानी गर्न सफल भएको हो। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक…

  • कुमारी बैंकको ५,२५५ संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंकको ५,२५५ संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार २५५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने हुन्छ । त्यसैले, उक्त शेयर खरिद गर्न चाहने इच्छुक…

  • वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

    वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

    पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा गुणस्तरमा दबाब बढ्दै गएको र वित्तीय स्थायित्वमा चुनौती थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन २०२४/२५ अनुसार बैंकिङ क्षेत्रको खराब कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय स्थायित्वमा चुनौती थपिएको देखिएको हो…

  • कैफियत भेटिएपछि दुई विभागद्वारा व्यावसायिक फर्म कारबाहीमा

    कैफियत भेटिएपछि दुई विभागद्वारा व्यावसायिक फर्म कारबाहीमा

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा अनुगमनका क्रममा कैफियत भेटिएका दुई व्यावसायिक फर्मलाई कारबाही गरिएको छ। बजारमा स्वच्छता कायम राख्ने र अखाद्य वस्तुको बिक्री–वितरण रोक्ने नियमित अभियानअन्तर्गत विभागले कुल १२ वटा फर्महरूमा स्थलगत निरीक्षण गरेको थियो। सोही क्रममा काठमाडौँस्थित ुकिसु चमेनागृहु र जडीबुटीमा रहेको ुक्याल्मेरा अटाएर प्रालिु नियमविपरीत सञ्चालन भएको…

  • एनएमबि बैंकद्वारा ‘प्रदेश बचत खाता’ शुरु

    एनएमबि बैंकद्वारा ‘प्रदेश बचत खाता’ शुरु

    एनएमबि बैंक लिमिटेडले मुलुकभरका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना अघि सारेको जनाएको छ । एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवात गरेको छ, जसमा…

  • विदेशी विनिमयको नयाँ कानुन ल्याउने तयारी, विदेशमा लगानीको ढोका खोलिँदै

    विदेशी विनिमयको नयाँ कानुन ल्याउने तयारी, विदेशमा लगानीको ढोका खोलिँदै

    सरकारले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने व्यवस्था र विदेशी विनिमय (नियमित गर्ने) ऐनलाई खारेज गर्दै नयाँ ऐन जारी गर्ने तयारी थालेको छ । सो नयाँ व्यवस्था लागू भएमा नेपालीले विदेशमा लगानी गर्न सक्ने ढोका खुला हुनेछ । अर्थ मन्त्रालयले ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ र ‘विदेशमा लगानी गर्न…

  • वित्तीय ठगीको अपराध बढ्दै, कारोबारअघि आधिकारिकता जाँच्न राष्ट्र बैंकको आग्रह

    वित्तीय ठगीको अपराध बढ्दै, कारोबारअघि आधिकारिकता जाँच्न राष्ट्र बैंकको आग्रह

    पछिल्लो समय वित्तीय ठगीका घटना निरन्तर बढ्दै गएको देखिन्छ । विभिन्न माध्यमबाट हुने वित्तीय अपराधका घटना बढ्दै गएकाले यसप्रति नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज एक सूचना जारी गर्दै स्क्यामको बारेमा सचेत रहन आग्रह गरेको छ । ‘शंका लागेमा वित्तीय…

  • लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने, सात प्रतिशत ब्याज दिने

    लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने, सात प्रतिशत ब्याज दिने

    लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ । १० वर्षे अवधि भएको उक्त डिबेन्चरमा वार्षिक ७ प्रतिशत ब्याज दिइने भएको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न…

  • काठमाडौं र ललितपुरका दुई व्यवसायीलाई जरिवाना, आठ फर्मलाई सुधार गर्न निर्देशन

    काठमाडौं र ललितपुरका दुई व्यवसायीलाई जरिवाना, आठ फर्मलाई सुधार गर्न निर्देशन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई निरन्तरता दिँदै काठमाडौं उपत्यकाका दुई व्यावसायिक फर्मलाई जरिवाना गरेको छ। उपभोक्ताको अधिकार संरक्षण, बजारमा हुने अनियमितता नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको नियमित अनुगमनका क्रममा विभिन्न कमजोरी भेटिएपछि विभागले कारबाही अघि बढाएको हो। विभागका अनुसार सोमबार काठमाडौं र ललितपुरका विभिन्न…

Scroll to Top