Banijya News

बाणिज्य

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ […]

बोलपत्रको वेबसाइट ह्याक गरी ठेक्का विवरण हेरफेर, पक्राउ पर्ने व्यासायी को हुन् ?

बोलपत्रको वेबसाइट ह्याक गरी ठेक्का विवरण हेरफेर, पक्राउ पर्ने व्यासायी को हुन् ?

सार्वजनिक खरिद अनुगमन कार्यालयको इ–बिडिङ प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा प्रहरीले थप ८ जना निर्माण व्यवसायीलाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो। साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार शुक्रबार पक्राउ परेका आठै जना…


  • महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी महा सोमबार”सञ्चालन गर्ने भएको छ । यस योजना अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक…

  • ‘समाचारको गति होइन, सत्यता र विश्वसनीयता महत्वपूर्ण’ : चेम्बर अध्यक्ष अग्रवाल

    ‘समाचारको गति होइन, सत्यता र विश्वसनीयता महत्वपूर्ण’ : चेम्बर अध्यक्ष अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले डिजिटल सञ्चारको विस्तारसँगै समाचार सम्प्रेषणमा तीव्रताभन्दा सत्यता, तथ्यपरकता र विश्वसनीयतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले प्रविधिको तीव्र विकासले पत्रकारिताको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा व्यावसायिक मूल्य, नैतिकता र जनउत्तरदायित्वलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए। राष्ट्रिय अनलाइन पत्रकार संघले आइतबार आयोजना गरेको अवार्ड समारोहलाई…

  • चाडपर्व लक्षित सुपथ मूल्य पसल ६१ स्थानमा सञ्चालन

    चाडपर्व लक्षित सुपथ मूल्य पसल ६१ स्थानमा सञ्चालन

    सरकारले आफ्नो कार्यकालको पहिलो ६ महिनामा आर्थिक तथा प्रशासनिक सुधारसँगै उपभोक्ता हित र बजार व्यवस्थापनका क्षेत्रमा विभिन्न काम अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उपलब्धि विवरणमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनदेखि पूँजी बजार सुधार र आर्थिक सुधारका कार्यक्रमसम्मका काम समेटिएका छन्। सरकारका अनुसार चाडपर्वको समयमा…

  • आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी नियम सच्याउन सेयरधनी संघको माग

    आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी नियम सच्याउन सेयरधनी संघको माग

    नेपाल सेयरधनी संघले आधारभूत सेयरधनीले आफ्नो सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्थामा पुनर्विचार गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेको छ। संघले उक्त व्यवस्थाको उद्देश्यप्रति सहमति जनाउँदै यसको कार्यान्वयन गर्ने तरिकाले दोस्रो बजारका साना लगानीकर्तालाई समेत असर पार्न सक्ने भन्दै संशोधनको आग्रह गरेको हो। नेपाल धितोपत्र…

  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने प्रतितोला ४० रुपैयाँले महँगियो

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने प्रतितोला ४० रुपैयाँले महँगियो

    नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। चाँदी भने प्रतितोला ४० रुपैयाँले महँगिएको छ। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा…

  • दसैँको चहलपहलसँगै पोखरा झर्न थाले हिमाली भेगका भेडा–च्याङ्ग्रा

    दसैँको चहलपहलसँगै पोखरा झर्न थाले हिमाली भेगका भेडा–च्याङ्ग्रा

    दसैँ नजिकिएसँगै हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन्। दसैँमा च्याङ्ग्राको मासुको माग बढ्ने भएकाले व्यापारीहरू बर्सेनि हिमाली क्षेत्र पुगेर भेडा–च्याङ्ग्रा खरिद गरी पोखरा ल्याउने गर्छन्। यस वर्ष पनि पहिलो लटमा डोल्पाबाट च्याङ्ग्रा लिएर व्यवसायीहरू पोखरा आइपुगेका छन्। डोल्पाका च्याङ्ग्रा लिएर व्यवसायी मीनप्रसाद बोहरा यस वर्षको पहिलो लटमा पोखरा आएका…

  • कुमारी बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्री गरिने

    कुमारी बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्री गरिने

    कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्था तथा निर्देशनअनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । यसअघि बैंकले उक्त सेयर खरिदका लागि विद्यमान…

  • राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्ने

    राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्ने

    नेपाल राष्ट्र बैंकले एक रुपैयाँ अंकित मूल्यका ४० करोड थान सिक्का छाप्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइनदेखि उत्पादन, आपूर्ति र ढुवानीसम्मको जिम्मेवारी समेटेर बोलपत्र प्रक्रिया अघि बढाएको हो । बोलपत्रमा राष्ट्र बैंकबाट यसअघि प्राविधिक तथा…

  • चिनीको मौज्दातमै अन्योल, साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना

    चिनीको मौज्दातमै अन्योल, साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना

    बजारमा चिनीको अभाव नरहेको र पर्याप्त मौज्दात रहेको दाबी गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले अनुगमन टोलीलाई चिनीको वास्तविक खरिद, बिक्री तथा मौज्दातको विवरण देखाउन नसकेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको छ। चाडपर्वको समयमा बजारमा चिनीको अभाव देखिएपछि सरकारी आपूर्ति व्यवस्थामाथि प्रश्न उठिरहेका बेला विभागले…

  • अनुदान होइन, स्थिर नीति र लगानीको भरोसा चाहन्छ निजी क्षेत्र

    अनुदान होइन, स्थिर नीति र लगानीको भरोसा चाहन्छ निजी क्षेत्र

    अर्थतन्त्रमा देखिएको सुस्तता हटाएर निजी लगानी विस्तार गर्न राज्यले अनुदानभन्दा दीर्घकालीन नीतिगत स्थिरता र लगानीको सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन्। व्यवसाय सञ्चालनका क्रममा बारम्बार नीति, कर, प्रक्रिया र नियमन परिवर्तन हुँदा लगानीकर्ताको विश्वास कमजोर बनेको भन्दै उनीहरूले अनुमान गर्न सकिने व्यावसायिक वातावरण बनाउन सरकारसँग माग गरेका हुन्।…

Scroll to Top