Banijya News

बाणिज्य

गरिमा विकास बैंकको एकैसाथ तीनवटा डिजिटल बैंकिङ सेवा सुचारु

गरिमा विकास बैंकको एकैसाथ तीनवटा डिजिटल बैंकिङ सेवा सुचारु

गरिमा विकास बैंक लिमिटेडले एकैसाथ नयाँ प्रविधिमा आधारित तीनवटा सेवा सार्वजनिक गरेको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा […]

जुत्ता-चप्पल उद्योगलाई नयाँ ऊर्जा, सुधारका लागि चोरी पैठारी रोक्न विशेष कार्यदल

जुत्ता-चप्पल उद्योगलाई नयाँ ऊर्जा, सुधारका लागि चोरी पैठारी रोक्न विशेष कार्यदल

स्वदेशी जुत्ता-चप्पल उद्योगलाई प्रतिस्पर्धी, व्यवस्थित र निर्यातमुखी बनाउने उद्देश्यसहित प्रधानमन्त्री र नेपाल जुत्ता चप्पल उद्योग संघका प्रतिनिधिबीच भएको उच्चस्तरीय छलफलले उद्योग क्षेत्रमा नयाँ आशा जगाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाको समन्वयमा बालुवाटारमा सम्पन्न बैठकमा उद्योगीहरूले वर्षौंदेखि भोग्दै आएका समस्या प्रस्तुत गरेका थिए भने सरकारले तिनको समाधानका लागि नीतिगत…


  • मिटरब्याज पीडितको पीडा होला त ९ बुँदे सहमतिले समाधान ?

    मिटरब्याज पीडितको पीडा होला त ९ बुँदे सहमतिले समाधान ?

    विगत नौ दिनदेखि निरन्तर जारी रहेको मिटरब्याज पीडितहरूको आन्दोलन अन्ततः सरकारसँग भएको ९ बुँदे सहमतिपछि स्थगित भएको छ। लामो समयदेखि चर्को ब्याज, फर्जी कागजात र जबर्जस्ती सम्पत्ति कब्जाको मार खेपिरहेका पीडितहरूले सरकारबाट स्पष्ट प्रतिबद्धता पाएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेका हुन्। यो आन्दोलन असार २५ गते धनुषाको…

  • कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

    कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु

    नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा शुक्रबारदेखि कोलकाता–विराटनगर रेलवे कार्गो ढुवानी सुरु भएको छ।यो सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था सुनिश्चित गरेको थियो। भारतको…

  • ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका जुत्ता, चप्पल नबेच्न आग्रह

    ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका जुत्ता, चप्पल नबेच्न आग्रह

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ । विभागले विभिन्नमाध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो…

  • एक वर्षमै थपियो सात अर्ब गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

    एक वर्षमै थपियो सात अर्ब गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

    पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रुपमा बढेको देखिएको छ । कर्जा असुल हुन नसकेपछि धितोका रूपमा रहेका घर, जग्गा, भवन वा अन्य सम्पत्ति बैंकहरूले आफ्‌नै स्वामित्वमा लिनुपर्ने अवस्था बनेकाले गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रूपमा बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा यस्ता सम्पत्तिको आकार बढ्दै जाँदा यसले…

  • भारतीय केरा आयात रोकिँदा बजारमा महँगी, अझ कति बढ्ला ?

    भारतीय केरा आयात रोकिँदा बजारमा महँगी, अझ कति बढ्ला ?

    नेपाली बजारमा केरा उपभोक्ताका लागि अझै पनि महँगो फल बनेको छ। केही महिनादेखि केराको मूल्य उच्च रहँदा दैनिक उपभोग गर्ने उपभोक्ताले अतिरिक्त खर्च व्यहोर्नुपरेको छ। बजारमा पर्याप्त परिमाणमा केरा उपलब्ध भए पनि मूल्य अपेक्षाअनुसार नघटेकाले उपभोक्ताहरू असन्तुष्ट देखिएका छन्। फलफूल व्यवसायीहरूका अनुसार भारतीय केराको आयातमा कडाइ गरिएपछि नेपाली उत्पादनले बजारको…

  • नेपाल राष्ट्र बैंक ऐन संशोधनः व्यावसायिक स्वायत्तता हुनुपर्ने गभर्नरको सुझाव

    नेपाल राष्ट्र बैंक ऐन संशोधनः व्यावसायिक स्वायत्तता हुनुपर्ने गभर्नरको सुझाव

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन र डिजिटल भुक्तानीका नवीनतम प्रणालीहरू अंगाल्न ऐनलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । मुलुकको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउनुपर्ने उनको भनाइ छ । छलफलका क्रममा गभर्नर पौडेलले सन् १९९० को दशकदेखि नै विश्वभर केन्द्रिय बैंकलाई…

  • लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्यद्वारा पदभार ग्रहण

    लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्यद्वारा पदभार ग्रहण

    लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले आज शुक्रबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । बैंकका अनुसार, आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ । विभिन्न…

  • धितोपत्र र बिमा कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुँदै

    धितोपत्र र बिमा कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुँदै

    जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा दायर मुद्दामा आरोपित दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। एक सातासम्म लगातार भएको बहस र सुनुवाइपछि न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै दुवै प्रतिवादीलाई धरौटीमा छाड्ने निर्णय गरेको हो। अदालतको आदेशअनुसार बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग…

Scroll to Top